Khabarpato logo

         

खेलकुद

१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

एजेन्सी

एजेन्सी

१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

भारतीय राष्ट्रिय  क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफूले कहिल्यै सेन्च्युरी पुर्याउने उद्देश्यले नखेलेको दावी गरेका छन् ।

पुनेमा भएको इङ्ल्यान्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा पराजित भएपछिको खेल समापनको कार्यक्रमका क्रममा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त दोस्रो एकदिवसीय खेलमा अदिल रसिदद्वारा ६६ रनमा मैदान बाहिर पठाइएका कोहलीले पछिल्लोपटक सन् २०१९ मा अस्ट्रेलिया विरुद्धको एकदिवसीय खेलमा सेन्च्युरी हानेका थिए ।

आफ्नो केरिअरको सुरूवाती चरणमा प्रसस्त सेन्च्युरी हानेको उल्लेख गर्दै कप्तान कोहलीले भने,' मैले मेरो खेल जीवनको पूर्वार्धमा प्रसस्त सेन्च्युरी हाने किनभने म १०० हान्ने कुरामा कहिल्यै केन्द्रित भइन' ।

आफ्नो व्यक्तिगत लक्ष्यलाई कहिल्यै महत्व नदिएर आफ्नो टोल्रीको अवस्थामाथि मात्र केन्द्रित भएर खेल्ने गरेको बताएका कोहलीको कथनले स्वार्थकेन्द्रित भएर गरिएका सामुहिक कार्य भन्दा सामुहिक हितमा केन्द्रित भएर निस्वार्थ ढंगले गरिएका कामहरूले सबैको हित हुन्छ भन्ने सत्य संदेश आमरूपमा प्रवाहित भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …