Khabarpato logo

         

समाचार

२२१ समाचार


आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।...


रियल म्याड्रिडले हरायो बार्सिलोनालाई

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राती भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जीतपछि ३० वटा खेलबाट...


घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद'...


पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजय भएको छ । शनिबार सम्पन्न मत गणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिब २ हजार बढी मत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पार्दै जीत हासिल गरेको हो । २५ चैतमा...


बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती राजपरिवारका सम्मानित ज्येष्ठ सदस्य राजकुमार फिलिपको निधन भएको छ । बकिङघम दरबारबाट शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बेलायतकी माहारानी एलिजाबेथका पति ड्युक अफ एडिनबर्गको ९९ बर्षको उमेरमादेहावसान भएको जनाइएको छ । करिब सात दशकसम्म बेलायती राजपरिवारको उच्च भुमिकामा रहेका...


सांसद पद गुमेका ४ जना पुनः बने मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ जना साविकका मन्त्रीलाई पुन: मन्त्री पदमा नियुक्त गरेकी छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी सर्वोच्च अदालतको २३ पुसको साविकका एमाले र माओवादी केन्द्र ब्युँताउने...


'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले त्यहाँको वर्तमान आर्थिक संकटलाई सन् १९९०को संकटसँग जोड्दै सत्तासीन पार्टीका अधिकारीहरूलाई काम र बलिदानयुक्त 'कठोर प्रयत्नपूर्ण मार्च' (आर्ड्युअस मार्च) का लागि तयार रहन आग्रह गरेको त्यहाँको सरकारी संचारमाध्यमले शुक्रवार जनाएको छ । 'आर्ड्युअस...


राष्ट्रपति बाइडेनद्वारा बन्दुक नियन्त्रणका उपाय घोषणा

आफ्नो कार्यकाल सम्हालेदेखि बिहीबार पहिलो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागि आधा दर्जनजति उपायहरूको औपचारिक घोषणा गरेका छन् । अमेरिकामा बन्दुक राख्न पाउने कानुनी व्यवस्थाका कारण बारम्बार अन्धाधुन्ध गोली प्रहारबाट बर्सेनि सयौँमानिसहरू अकारण मारिइने गरेका छन् । बिहीबार...


राष्ट्रपतिद्वारा विभूषण प्रदान गरिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने छन् । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय...


कांग्रेसले बोलायो ३ दलको बैठक

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेपाली कांग्रेस पार्टीले तीन दलको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार ३ बजे बस्नेगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । गत...


गुम्यो ४ जना मन्त्रीको सांसद पद

प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गरेका ४ जना सांसदको पद गुमेको छ । मन्त्रीसमेत रहेका यी सांसद सर्वोच्च अदालतले साविकका एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए । आज बसेको प्रनितिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद...


Controversial Bill of Information Technology Being Presented in the Parliament

The controversial bill drafted for systematising the issues related to the information technology is going to be submitted in the parliament. The bill, which was passed by the Development and Technology committee of the parliament on 13 Poush, 2076in spite...


कोरोना भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान गर्न वैज्ञानिकहरूको आह्वान

विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले कुनै पनि प्रयोगशालामा कोभिड- १९ को जीवाणुसँग सम्बन्धित जीवाणु फेला नपरेको जनाउँदै कोरोना भाइरस कुनै प्रयोगशालाबाट आएको भन्ने अनुमान अत्यन्त असुहाउँदो भएको टिप्पणी गरेपछि बुधबार अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले यो भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान सुरुगर्न...


थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन

नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ)निश्कासन अनुमतिका लागिनियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट अनुमति प्राप्त गरेको २महिनाभित्र शेयर निश्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्थाछ । बोर्डमा १६ वटा कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख...


अपर सोलु हाइड्रोलेे आईपीओ जारी गर्दै

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । ३३ लाख ७ हजार ५०० कित्ता शेयर निश्कासन गर्नका लागि अनुमति माग्दै कम्पनी...


इथियोपियामा हिंसा, १०० जनाभन्दा बढीको मृत्यु

अफ्रिकी मुलुक इथियोपियाका २ प्रान्तहरूअफार र सोमालीबीच भएको झडपमा परी १०० जनाभन्दा बढी सर्वसाधारण नागरिकको मृत्यु भएकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अस्ति शुक्रबारदेखि सुरु भएको झडपमा अधिकांश गोठालाहरू मारिएका छन् । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो...


कांग्रेस सभापति देउवाको दाबी: कांग्रेस कमजोर छैन

स्वर्गीय नेता नवीन्द्रराज जोशीको १३औँदिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् । पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जनाउँदै सभापति देउवाले नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा...


देशभरका पत्रकारहरू आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखिमतदान भइरहेको छ । यसपालिपहिलो पटक महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुँदै छ । यसअघि महासंघको नेतृत्व चयनका लागि पार्षद्हरूले मात्रमत दिन पाउने व्यवस्था थियो । देशभरका १३ हजार...


अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेशगरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयले आह्वान गरेको छ । सुझाव ५ वैशाख २०७८ सम्म उपलब्धगराइसक्नुपर्नेछ । आगामी बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा संघसंस्था,...


जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष थप

जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू २ वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले लगाएको प्रतिबन्धमा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै