Khabarpato logo

         

स्वास्थ्य

कोरोनाविरुद्धको खोप निर्यात नरोकिएको भारतको दाबी

एजेन्सी

एजेन्सी

कोरोनाविरुद्धको खोप निर्यात नरोकिएको भारतको दाबी

आफ्नै देशमा कोरोना संक्रमित उच्च दरमा बढिरहेकाले कोरोनाविरुद्धको खोप भारतले अन्य देशमा निर्यात गर्न नसक्ने भनेर आएका समाचारको भारतले खण्डन गरेको छ । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ ।

भारतीय अधिकारीहरूले कोरोनाविरुद्धको खोप निर्यात गरिरहेका मुलुकलाई चरणबद्ध रूपमा खोप उपलब्ध गराउने काम जारी रहने बताएका छन् ।

बरु खोपको निर्यात गर्ने समयमा केही तलमाथि हुन सक्ने उनीहरूको भनाइ छ । भारतले अहिलेसम्म ७५ वटा मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।

प्रतिडोज चार डलरमा किनिएको उक्त खोपको २० लाख डोजमध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख डोज पठाउन  बाँकी छ ।

हालसम्म नेपालले भारत सरकारबाट अनुदानमा पाएको १० लाख डोज खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख डोज र आफैँ खरिद गरेकोमध्ये प्राप्त १० लाख डोज मात्र पाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…