Khabarpato logo

         

राजनीति

एमालेमा रमिता: ओली कारबाहीको धम्की दिइरहने, नेपाल खेमा समानान्तर कमिटी बनाइरहने

खबरदाता

खबरदाता

एमालेमा रमिता: ओली कारबाहीको धम्की दिइरहने, नेपाल खेमा समानान्तर कमिटी बनाइरहने

नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल खेमाले आफ्ना अभियान र गतिविधिलाई नरोक्ने र निरन्तरता दिइरहने निर्णय गरेको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य तथा सांसदहरूको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीभित्र समानान्तर संगठन निर्माणलाई यस खेमाले तीब्रता दिइरहेको छ । यसअघि नै यस खेमाले महिला संगठन, युवा संघ र विद्यार्थी संगठन अनेरास्ववियुका समानान्तर कमिटी बनाइसकेको छ । अब प्रदेश र जिल्ला संगठनमा पनि छुट्टै नेतृत्व चयन गर्ने प्रक्रियामा जाने भएको छ यो खेमा ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका कामकारबाही र शैलीप्रति असन्तुष्टि जनाउँदै विराेध गर्दै आएको नेपाल-खनाल खेमाका नेपालसहित ४ जना नेतालाई अध्यक्ष ओली खेमाले स्पष्टीकरण सोधिसकेको छ । नेपाल र भीम रावलका स्पष्टीकरणप्रति ओलीले चित्त नबुझाएका र उनीहरूलाई कारबाही गरिने बताइसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…