Khabarpato logo

         

समाचार

२२१ समाचार


अब घरबाटै घरजग्गाको नक्सा, नापी कार्यालय धाउनु नपर्ने

नापी विभागले घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सहज बनाएको छ । इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने बनाएको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने...


गण्डकी सरकारको छटपटी: अविश्ववासको प्रस्ताव आउने निश्चित भएपछि अधिवेेेशन अन्त्य

सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेको छ । अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार राती १२ बजे प्रदेश सरकारको सिफारिसअनुसार गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको...


स्थानीय तह प्रमुखहरूको सम्मेलन सकियो, यस्ता छन् घोषणा

स्थानीय तहका प्रमुखहरूको प्रथम राष्ट्रिय मेयर सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । गत १ चैत र यही १ वैशाखमा भएको सम्मेलनले २०७४ काे निर्वाचनपछिका सिकाइ र समस्यामाथि समीक्षा गर्दै आगामी रणनीतिसहितकाे घोषणापत्र जारी गरेकाे हो । घोषणापत्रलाई...


कर्णाली सरकार: मुख्यमन्त्री शाहीले पाउलान् विश्वासको मत ?

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने नेकपालाई मान्यता नदिएर साविकका एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्युँताइदिएपछिको राजनीतिक जोड-घटाउले कन्द्रदेखि प्रदेशसम्मका सरकार पनि हल्लिएका छन् । प्रदेश १, बाग्मती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका सरकारमाथि अहिले विश्वासको मतको दबाब परिरहेको छ...


मुख्यमन्त्री पोखरेललाई संकट, अविश्वासको प्रस्ताव तयारी

नेकपा एमालेभित्रको किचलोले राजनीतिक अस्थिरता बढिरहेका बेला पार्टीभित्र र संघीय अनि प्रदेश सरकारमा पनि अन्योल र अस्थिरता सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । गण्डकी...


आईपीएल: बेङ्लोरको दोस्रो जीत

रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणमा लगातार दोस्रो जीत हात पारेको छ । बुधबार चेन्नइमा भएको खेलमा बेङ्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो । बेङ्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९...


Dharahara Reconstructed, Inauguration on 11 Baisakh

The historical tower of Nepal, Dharahara's reconstruction work is going to be completed soon. The tower was destroyed with the devastating earthquake of 12 Baisakh, 2072. The National Reconstruction Authority says the reconstructed Dharahara is to be inaugurated by prime...


अब अनलाइन नवीकरण गर्नु नपर्ने, सर्वोच्चले दियो यस्तो आदेश

अनलाइन संचार माध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकारद्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनलाइन संचार माध्यम म्यादभित्र नवीकरण नगराउने अनलाइन संचार माध्यमको...


A couple of Nepalese origin killed in Myarnmar

Myanmar violence has taken lives of a Nepalese language speaking couple on Tuesday at Tamu, a town located at the north-west Burma, just across the Indian city, Manipur. As reported by agencies, Kishan Gautam and his wife Hari Maya Gautam,...


नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्न लागेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद् समक्ष ३ साता विद्यालय बन्द...


आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक...


६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक ६ वैशाखमा बोलाएका छन् । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएको छ । ओली खेमाको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने...


कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस स्रोतलेजानकारी दिएको छ । अर्को बैठक कहिले बोलाउने भन्नेबारे अहिले निर्णय नभएको...


सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले ३ साताका लागि विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेपछि कोरोना जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाले सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको...


माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रबाट संघीय संसदमा जितेका ४ जना सांसदलाई कारबाही गरेको माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पनि कारबाही गरेको छ । एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय...


'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

काठमाडौँमा केही समयदेखि बढेको वायु प्रदूषण हट्न सकेको छैन । केही दिनअघि नराम्ररी बढेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको भए पनि आज बिहान पुनः प्रदूषण अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्विट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौँमा प्रदूषणको...


आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । जीतका लागि १८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५...


संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । २९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने...


कोरोना जोखिम नियन्त्रणका लागि सीसीएमसीले गर्‍यो यस्ता प्रस्ताव

कोरोना जोखिम बढिरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागू हुनेछ । बैठकले...


सिरहामा व्यापारीको गोली प्रहार गरी हत्या

सिरहाको लहानमा एक जना व्यवसायीको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका- २३ गड्डाचोकमा शनिबार मध्यरात सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ । डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै