Khabarpato logo

         

राजनीति

पुनरावलोकनको निवेदन लिएर सर्वोच्च जाँदै प्रचण्ड

खबरदाता

खबरदाता

पुनरावलोकनको निवेदन लिएर सर्वोच्च जाँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने गरी फैसला गरेको थियो । उक्त फैसलाको पुनरावलोकन गर्ने निस्सा पाउँ भन्ने निवेदन बोकेर कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीसहितको टोली मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जाने बताइएको छ ।

उक्त दुई पार्टीबीच भएको एकीकरण अवैधानिक भएको भन्दै एकीकृत नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लाई जरै देखि खारेज गरी पूर्ववत् एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएको उक्त फैसलामा चित्त नबुझाएकाले सर्वोच्च अदालतको विषेशाधिकारअन्तर्गत रहेको आफैंले फैसला गरेको मुद्दाको आफैंले पुनरावलोकन गर्न सक्ने अधिकारमार्फत उक्त फैसलाको पुनरावलोकन गराउने उद्देश्यले सर्वोच्च अदालत जान लागिएको हो ।

सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा प्रदान गरेमा पुनरावलोकनको प्रक्रिया अगाडि बढ्ने छ । 

अस्ति बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कानुन व्यवसायीसमेत रहेका सांसद रामनारायण बिडारी,  मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर        पुनरावलोकनमा जाने सुझाव दिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…