Khabarpato logo

         

स्वास्थ्य

आजदेखि सांसदलाई कोरोना खोप

खबरदाता

खबरदाता

आजदेखि सांसदलाई कोरोना खोप

आजदेखि सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सभामुख अग्निप्रसाद सापकोटासहित सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

सांसदहरूलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उनीहरूको निजी सचिवालयमा कार्यरत कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीका साथै मर्यादापालकलाई पनि खोप लगाइनेछ । त्यस्तै, संसदीय मामिलाका पत्रकारलाई पनि खोप लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूलाई ३ दिनभित्र खोप लगाइसकिने बताइएको छ । संसद बैठकमा सहभागी हुनुअघि सांसदहरूले अनिवार्य खोप लगाउनुपर्ने संसद सचिवालयले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…