Khabarpato logo

         

फिचर/स्थानीय विकास

२०२४ को चुनाव लड्न सक्ने डोनाल्ड ट्रम्पको संकेत

एजेन्सी

एजेन्सी

२०२४ को चुनाव लड्न सक्ने डोनाल्ड ट्रम्पको संकेत

फोटो : एजेन्सी

अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् ।

पदबाट बाहिरिएपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिएका उनले गत निर्वाचन उनीबाट  'चोरिएको' दाबी गर्दै नयाँ पार्टी खोल्ने आफ्नो कुनै मनसाय नभएको र रिपब्लिकन पार्टीलाई नै एकताबद्ध भएर अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

ट्रम्पले उनका उत्तराधिकारी जो वाइडेनको पहिलो एक महिनाको कार्यकाल आधुनिक राष्ट्रपतीय इतिहासकै सबैभन्दा खराब रहेको टिप्पणी गरे ।

ट्रम्पको उक्त भनाइ फ्लोरिडाको ओर्लान्डोमा संपन्न कन्जर्वेटिव पोलिटिकल याक्सन कन्फरेन्स (सीपीएसी)को समापन समारोहका अवसरमा आएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…