Khabarpato logo

         

अर्थ/वाणिज्य

अर्थमन्त्रीले शिलान्यास गर्ने औद्योगिक ग्रामको मंच भत्काइयो

खबरदाता

खबरदाता

अर्थमन्त्रीले शिलान्यास गर्ने औद्योगिक ग्रामको मंच भत्काइयो

२१ फागुनमा शिलान्यास हुन लागेको रूपन्देहीको मोतीपुर औद्योगिक करिडोरको कार्यक्रमस्थलमा स्थानीयले विरोध गर्दै मञ्च भत्काइदिएका छन् । उक्त औद्योगिक करिडोरको भोलि अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।

बिहीबार बिहान स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मञ्च भत्काइदिएका हुन् ।

मञ्च भत्काउनुअघि स्थानीयले औद्योगिक करिडोरको शिलान्यास कार्यक्रम रोक्ने चेतावनी दिएका थिए । ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम रोक्ने चेतावनी दिएका हुन् ।

संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले राज्यबाट गास, बास र कपासको ग्यारेन्टी हुनुपर्नेमा त्यसको व्यवस्थापन गर्न चुकेको आरोप लगाए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…