Khabarpato logo

समाचार

पर्यटन बोर्ड उपाध्यक्षमा रिजाल

खबरदाता

खबरदाता

पर्यटन बोर्ड उपाध्यक्षमा रिजाल

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । 

मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी रिजाल एक महिनाअघि निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य नियुक्त भएका थिए ।

बोर्ड सदस्यमध्ये एक जना उपाध्यक्ष नियुक्त गर्न सकिने बोर्डको ऐनमा व्यवस्था छ । उपाध्यक्षमा नियुक्त हुने व्यक्ति भने निजी क्षेत्रका प्रतिनिधित्व गरी बोर्ड सदस्य भएको सदस्य हुनुपर्ने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार रिजाल नियुक्त भएका हुन् । 

२०६५ सालपछि बोर्डमा उपाध्यक्ष नियुक्त हुन सकेको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव पर्यटन बोर्डको अध्यक्ष हुने व्यवस्था छ । प्रशासनिक कामका लागि भने बोर्डमा प्रमुख कार्यकारी अधिकृत हुन्छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि