Khabarpato logo

         

सं‌सार

नाइजेरियाली अपहरण प्रकरण: बन्दुकधारीहरूले सयौँँ किशोरीहरूलाई मुक्त गरे

एजेन्सी

एजेन्सी

नाइजेरियाली अपहरण प्रकरण: बन्दुकधारीहरूले सयौँँ किशोरीहरूलाई मुक्त गरे

फोटो : एजेन्सी

गत हप्ता उत्तर पश्चिमी नाइजेरियाको एउटा विद्यालयबाट अपहरण गरिएका झन्डै ३०० जना किशोरीहरूको समूहलाई मुक्त गरिएको बताइएको छ ।

स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ती किशोरीहरूलाई शुक्रबार जाम्फरा राज्यको जाङेबेस्थित उनीहरूकै बोर्डिङ स्कुलबाट अज्ञात बन्दुकधारीहरूले अपहरण गरी  एउटा जंगलतिर लगेका थिए ।

उक्त राज्यका गभर्नरले मंगलबार उक्त समूह मुक्त भइसकेको र किशोरीहरू सुरक्षित रहेको जानकारी दिएका छन् ।

फिरौतीका लागि घटाइने यस्ता अपहरणका घटनाहरू नाइजेरियाको उत्तरी भेगमा सामान्य मानिन्छन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…