Khabarpato logo

         

अपराध

भरुवा बन्दुक र लगुनाको मासुसहित एक जना पक्राउ

खबरदाता

खबरदाता

भरुवा बन्दुक र लगुनाको मासुसहित एक जना पक्राउ

नेपाली सेनाको ‘अपरेसन महाहन्ट ७’ अन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षबाट एक जनालाई हतियार र जंगली जनावरको आलो मासुसहित पक्राउ गरिएको छ । 

आरक्षणको रेन्ज पोस्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारीसहितको संयुक्त पेट्रोल टोलीले उदयपुरको अएलका नगरपालिका- २ भागलपुर बस्ने सुक्रमान राईलाई पक्राउ गरेको हो ।

सोही नगरपालिका मोरीयाधार इलाकाबाट उनलाई विभिन्न हतियारसहित पक्राउ गरेर कारवाहीका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहामा बुझाइएको छ ।

उनको साथबाट भरुवा बन्दुक, सिसाको गोली, बारुद, जंगली जनावर लगुनाको मासुलगायत बरामद भएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…