Khabarpato logo

समाचार

नेकपाले बनायो प्रकाण्ड नेतृत्वमा वार्ता टोली

खबरदाता

खबरदाता

नेकपाले बनायो प्रकाण्ड नेतृत्वमा वार्ता टोली

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ताका लागि सरकारले टोली सार्वजनिक गरेसँगै नेकपाले पनि सरकारसँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको छ । 

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दीपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।  

यसअघि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ । 

८ फागुनमा विप्लवले विज्ञप्ति जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँगको सम्बाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

विप्लवसँग वार्ता हुने भएपछि सरकारले लगाएको राजनीतिक प्रतिबन्ध पनि हटाउने तयारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि