Khabarpato logo

         

बहस

७२ समाचार


के हो देउवाको रहस्यमय माैनताको अर्थ ?

पछिल्लो समय देशमा बढेको राजीतिक अन्योल र अस्थिरताका कारण समग्र मुलुक नै जर्जर र अशान्त बन्दै गएको छ । लामो समयको हिंसा, काटमार र अन्योलबाट मुक्तिको आमअपेक्षा क्रमशः धुलिसात् हुँदै गएको अवस्था छ । अघिल्लो निर्वाचनमा एमालेमाओवादी केन्द्रको बामपन्थी गठबन्धनलाई...


अध्यक्ष ओलीको बोलीमा महासचिव ईश्वर पोखरेलको लोली: 'गुटको भेलामा गए कारबाही !'

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको रडाको साम्य हुने छाँटकाट देखिएको छैन । लामो समयदेखिको एमालेको अन्तरकलह सतहमा आएर छताछुल्ल भइसक्दा अब सरकारको अवस्था के हुने र मुलुकको राजनीतिक, सामाजिक, आर्थिक दिशा कता जाने भन्ने अन्योल बढेको छ । तत्कालीन माओवादी...


किन 'बटारिए' माधव नेपाल-झलनाथ खनाल ?

हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा...


ओली-नेपाल भेटः ओलीको ललिपपमा फकिएलान् माधव नेपाल ?

झण्डै ६ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ । यी २खेमाबीच जुँगाको लडाइँले निकै लामो समय लिएको छ । झण्डै ३ वर्षअघि...


सांसद पद दाउमा राखेर किन ओलीलाई समर्थन गर्दै छन् यी मन्त्रीहरू ?

तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका गृहमन्त्री रामबहादुर थापा बादललगायतका केही नेताहरू सरकारमा छन् । सर्वोच्च अदालतले एकीकृत भनिएको नेकपालाई पहिल्यै उक्त नामको पार्टी दर्ता भइसकेको भन्दै फैसला गरेपछि एमाले र माओवादी केन्द्र व्युँतिएका छन् । एकीकृत हुनुअघिका दुवै दल...


यी हुन् नेपालले श्रम स्वीकृति दिएका देशहरू

विश्वमा रहेका २०० भन्दा बढी देशमध्ये सुरक्षालगायतका कारण सबै देशमा नेपालीलाई श्रमका लागि खुला गरिएको छैन । तर, ११० वटा देशमा भने नेपालीलाई श्रम स्वीकृति प्राप्त भएको छ । ११० वटा देशमध्ये २ वटा अफगानिस्तान र लिबियामा भने हाल रोकिएको...


वैदेशिक रोजगारसम्बन्धी सरकारको नीति र विद्यमान कानुन (ऐनसहित)

विदेशमा गई नेपालीहरूले काम गर्ने प्रचलन भारतमा बेलायती उपनिवेश कायम रहँदादेखि नै सुरु भएको हो । त्यसबेला गोर्खा सैनिकका नाममा लाहुरे हुन नेपालीहरू भारतीय सेनामा भर्ती हुन जाने गर्थे । तथापि यसरी भारतीय सेनामा काम गर्न जाने नेपालीहरूका लागि कुनै...


यस्तो छ वैदेशिक रोजगार विभागको सूचना

वैदेशिक रोजगारीमा जाने नेपालीहरू नठगिऊन् र कुनै समस्यामा नपरून् भनेर वैदेशिक रोजगार विभागले आफ्नो वेबसाइटमा सूचना जारी गरेको छ । तर, अधिकांश वैदेशिक रोजगारीमा जानेहरूले उक्त सूचनामा ध्यान नदिँदा संकटमा पर्ने र ठगिने गरेका विभाग बताउँछ । यस्ता छन् सूचना:...


वैदेशिक रोजगारी: नियन्त्रण, अनुगमन र नियमनबाहिर

राजनीतिक अस्थिरता हिंसा द्वन्द्व र रोजगारीको उपयुक्त अवसरको अभावमा नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेका हुन् । सन् १८१० को दशकबाटै नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेका इतिहास पाइन्छ । भारतमा बेलायती उपनिवेशको समयमा त्यहाँ रहेको इष्ट इण्डिया कम्पनीमा काम गर्नका लागि...


लोभी कांग्रेस: माओवादी-समाजवादीसँग घाँटी जोडेर सत्तामा जान हतारमा

केपी शर्मा ओलीलाई चड्कन हान्न कांग्रेससँग घाँटी जोड्न लागेको माओवादी केन्द्रले त साथ देला तर घाटा-नाफाको हिसाब राम्ररी गर्न जान्ने दोमुखा जनता समाजवादी पार्टीले यसै गर्ला भन्न गाह्रो छ । फोहोरी खाले राजनीतिको खेलमा दौरा-सुरुवालमा आइरन गरेर मुखबाट पानी चुहाउँदै...


वैमनस्य, घृणाको व्यापार र हाम्रो प्रवृत्ति

निद्राभयमैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम् धर्माे हि तेषामधिको विशेषः धर्मेणहीनाः पशुभिःसमानाः । आहार, निद्रा, डर र मैथुन मानिस, पशुलगायत सम्पूर्ण जीवनधारीहरूका लागि सामान्य आवश्यकता र स्वभाव हुन् । मानिसलाई मानवेत्तर प्राणीबाट पृथक् राख्ने गुण भनेको धर्म हो । यदि त्यो धर्म नै...


सम्पादकीय: 'निष्पक्ष समाचार, तटस्थ विचार'को प्रयास

सूचना र प्रविधिको विकाससँगै आजको समयमा विश्वभरका घटना, दुर्घटनाबारे घरमै बसीबसी जानकारी लिन सकिने भएको छ । आमचासोका विषयलाई एक क्लिकको भरमा संसारभर फैलाउन सकिने भएको छ । यो आधुनिक विज्ञान र प्रविधिको महत्त्वपूर्ण र अर्थपूर्ण देनलाई धन्यवाद दिनै पर्छ...


सर्वोच्चको फैसला, राजनीतिक भद्रगोल र विकल्प

ऋषिराम कट्टेलको नाममा दर्ता कायम रहेको 'नेपाल कम्युनिस्ट पार्टी'को नामसँग मिल्ने उहीनाम 'नेपाल कम्युनिस्टपार्टी(नेकपा)' राखेर२३ जेठ २०७५मानिर्वाचनआयोगमा दर्ता गरिएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर बनेको दलको अस्तित्व आइतबारको सर्वोच्च अदालतको फैसलाले समाप्त गरिदिएको छ । ऋषिराम...


के गर्लान् एमाले-माओवादी ?

एकीकरण प्रक्रियाको पर्खाल पूरा चढ्न नपाउँदै लड्न पुगेको ओली-दाहालको नेकपा पछारिएर पार्टीगत हिसाबले पुरानै अवस्थामा पुगेको छ । त्यस दुर्घटनाबाट केपी ओली र पुष्पकमल दाहाल जस्ता मूल बोटलाई उल्लेख्य घाउ लागेनतर चोइटिन खोजेका माधवकुमार नेपाल समूह र रामबहादुर थापा समूह...


प्रकोपै प्रकोपबीच राजनीतिक प्रकोप

४ जनवरी २०२१ (२० पुस२०७७) का दिन नेपालको राजधानी शहर विश्वको एक नम्बरमा पर्न सफल भयो, सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा । उक्त दिन हावाको गुणस्तर सूचकांकले प्रदूषणको स्तर ६०० हाराहारी पुगेको रेकर्ड गरेको समाचार सुनियो । ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण यस...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै