Khabarpato logo

         

समाचार

२२१ समाचार


सभामुख सापकोटाको मुद्दामा सुनुवाइ आज

राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला सत्तारुढ दलभित्रकै किचलो, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को असमर्थन र असहयोग, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको रहस्यमय मौनताले सिर्जित थप समस्याले अबको राजनीतिक 'कोर्स' कता जान्छ, भन्न सकिने अवस्था छैन । यसैबीच एमसीसी...


'नयाँ सरकारका लागि पहल कदमी लिन' माओवादी केन्द्रको बैठक

केन्द्रदेखि प्रदेशसम्म राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला राजनीतिक दलहरू सत्ता समीकरणको चलखेलमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्छी एमालेभित्रको लडाइँ, सर्वोच्चको फैसलापछि पुनः साविककै दलमा फर्किएको नेकपा (माओवादी केन्द्र)को एमालेलाई गरिरहेको असमर्थन र असहयोगका कारण सरकारहरू धरमरमा छन्...


राम-सीताका मूर्ति माडीमा प्रतिस्थापन गरिँदै

आज चैत्र शुक्ल नवमी । आज मर्यादा पुरुषोत्तम रामको सम्झनामा रामनवमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरमा रहेको राम-जानकीको...


रुसी खोपलाई आपत्कालीन अनुमति

सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भीलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो ।


माधव खेमाका सांसदको निष्कर्ष: ओलीको सार्वजनिक भण्डाफोर गर्ने, स्पष्टीकरण नदिने

आज बसेको नपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधवकुमार नेपाल खेमाका सांसदहरूको बैठकलृ ओलीका हथ्कण्डाको भण्डाफोर गर्ने र पार्टीभित्रै बसेर प्रतिकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीलाई विभाजनतिरै लैजान अनेकन हथ्कण्डा प्रयोग गरेको भन्दै पार्टी जोगाउन...


माधव खेमाको ९ वैशाखको कार्यक्रम स्थगित

नेकपा (एमाले)को असन्तुष्ट माधवकुमार नेपाल खेमाले ९ वैशाख मा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौँमा गर्न लागेको कार्यक्रम कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरेको बताइएको छ । यस खेमाका नेता योगेश भट्टराईले एक...


पेचिलो बन्दै एमाले किचलो, माधव खेमाले बोलायो आफू पक्षीय सांसदको बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको 'जुँगाको लडाइँ' झनझन् पेचिलो र जटिल बन्दै गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेता तथा सांसदलाई फटाफट कारबाही गरिरहेका छन् भने माधव खेमा पनि ओलीविरोधी गतिविधि तीब्र बनाइरहेको छ...


पूर्वराजा-रानीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण भएको हो । स्रोतका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएका पूर्वराजा शाह...


जनउत्थान लघुबित्तले तय गर्‍यो बुक क्लोज मिति

जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाले साधारणसभाका लागि बुक क्लोज मिति तय गरेको छ । संस्थाको १०औँ साधारणसभा आगामी ३० वैशाखका लागि निर्णय भएअनुसार २३ बैशाखमा बुक क्लोज गर्ने संस्थाले जनाएको छ । संस्थाले २२ वैशाखसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग...


प्रदेश सांसदलाई कारबाहीपछि ओली संघीय सांसदलाई निशाना बनाउँदै, २७ सांसदलाई सोधे स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लागेका सांसद र नेतालाई स्पष्टीकरण सोध्ने, धम्क्याउने र तर्साउने अनि कारबाही गर्ने क्रमलाई तीब्र पारेका छन् आज पनि ओलीले पार्टीका २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । असन्तुष्ट माधवकुमार नेपाल खेमामा रहेका २७...


आजदेखि कोरोनाको दोस्रो डोज, यी हुन् खोपकेन्द्र

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ । खोपको पहिलो डोज लिएकाहरूलाई आजदेखि दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको पहिलो डोज लगाएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई आजदेखि दोस्रो डोज...


आईपीएल: चेन्नाई दोस्रो स्थानमा

राजस्थान रोयल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ । सोमबार राती भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित चेन्नाइले...


मदनकृष्ण श्रेष्ठको परिवार नै कोरोना संक्रमित

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको परिवारका सबै सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ । श्रेष्ठले सामाजिक संजालमार्फत आफूसहित परिवारका पाँचै जना सदस्यलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा आफूलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना...


सार्वजनिक स्थान र सवारीमा मास्क अनिवार्य

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक कार्यालय र सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ । आदेशमा उल्लेख भएअनुसार सार्वजनिक सवारीमा सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाई...


मुख्यमन्त्रीलाई साथ दिने जसपाका ४ सांसदलाई मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनेबित्तिकै जनता समाजवादी पार्टी (जसपा)का ४ जना सांसददहरू पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने भएका हुन् । माओवादी...


'माधव नेपालहरूले धुलो चाट्छन्, अझ कडा कारबाही हुन्छ'

माधव नेपालको अपराध अक्षम्य, कडा कारवाही हुन्छ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालप्रति पनि आक्रामक र आक्रोशित बनेका छन् । आज बसिरहेको एमालेको महनधिवेशन आयोजक कमिटी बैठकमा नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैरसंसदीय...


एमाले मुख्यालय थापाथलीमा

नेकपा (एमाले) मुख्यालय थापाथलीबाट संचालन भएको छ । यही १ वैशाखदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्ण रूपमा संचालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि ९ वैशाखमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले...


सुदूरपश्चिम प्रदेश सांसद बोहराको सांसद पद गयो

माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित झपटबहादुर बोहरा पदमुक्त भएका छन् । बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उनी प्रदेशसभा सदस्य पदमा नरहेको सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेशसभा...


हल्लियो लुम्बिनीमा 'शंकर-सत्ता', अविश्वास प्रस्ताव दर्ता

सत्तारुढ नेकपा एमालेभित्रको किचलो तथा माओवादी केन्द्र र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको टकरावका कारण केन्द्रमा मात्र नभएर प्रदेश सरकारमा समेत धक्का पुगिरहेको छ । केही दिनअघि मात्र कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर ढुक्क बनेका छन् । प्रदेश सरकारमा...


सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

कोरोना संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण गर्न भन्दै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै