Khabarpato logo

         

राजनीति

'नयाँ सरकारका लागि पहल कदमी लिन' माओवादी केन्द्रको बैठक

खबरदाता

खबरदाता

'नयाँ सरकारका लागि पहल कदमी लिन' माओवादी केन्द्रको बैठक

केन्द्रदेखि प्रदेशसम्म राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला राजनीतिक दलहरू सत्ता समीकरणको चलखेलमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्छी एमालेभित्रको लडाइँ, सर्वोच्चको फैसलापछि पुनः साविककै दलमा फर्किएको नेकपा (माओवादी केन्द्र)को एमालेलाई गरिरहेको असमर्थन र असहयोगका कारण सरकारहरू धरमरमा छन् ।

यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।

आजको बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ । मंगलबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई आफूहरूको समर्थन नरहेको र समर्थन नरहेको कुरा औपचारिक रूपमा लेखेर दिन मात्र बाँकी रहेको बताएका थिए ।

पार्टीले ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै वैधानिक रूपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी लिने पनि उनले बताए ।

राजनीतिक अन्योल सिर्जना नहोस् भनेर आफूहरूले सुविचारित ढंगले कदम चाल्ने उनको दाबी थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…