Khabarpato logo

         

समाचार

२२१ समाचार


त्रिकोणात्मक टी- २० फाइनल जित्यो नेपालले

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।...


त्रिकोणात्मक टी- २० फाइनल: कुशलको चौथो अर्धशतक

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपालका क्रिकेटर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा उनले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि लिग चरणमा नेदरल्याण्ड्ससँगका दुवै...


कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना

कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएपछि कोरोना संक्रमण देखिएका पूर्वराजा-रानी ज्ञानेन्द्र शाह र कोमल शाह अस्पताल भर्ना भएका छन् । शाह दम्पत्ती गत ७ वैशाखमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि...


४ साता लकडाउन गर्न सिफारिस

दोस्रो लहरको कोरोना संक्रमणले भयावह रूप लिँदै गएको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ । अस्पतालमा बेड, अक्सिजन र औषधिको अभावका खबरहरू आइरहेका छन् । यस्तो बेलामा सरकार आत्तिने अवस्थामा पुगेको छ । यही जटिल अवस्थाको विश्लेषण गरेर काठमाडाैँ...


ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक किचलो र लफडासँगै दशौँ महाधिवेशनको तयारीमा लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तर गरिसकेका छन् । यो कमिटीको पनि आजसमेत २ पटक बैठक बसिसकेको छ । आजको बैठकले केन्द्रीय...


एमाले बैठक: माधव खेमाका नेतालाई दिइएन कुनै जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले असन्तुष्ट माधव नेपाल खेमाका नेताहरूलाई कुनै जिम्मेवारी नदिई अध्यक्ष केपी शर्मा ओली खेमाका नेतालाई मात्र जिम्मेवारी तोकेर कार्यविभाजन गरेको...


एमाले बैठक: स्पष्टीकरणबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेताहरूलाई सोधेको स्पष्टीकरणबारे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ । जारी महाधिवेशन आयोजक कमिटीको बैठकले आएका स्पष्टीकरण तुलनात्मक रूपमा नरम भएको निष्कर्ष निकालेको एक नेताले जानकारी...


कर्णालीका ४ जना सांसदलाई एमालेले गर्‍यो कारबाही

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ४ जना सांसदको पद खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाहीको माओवादी सरकार जोगाइदिएका ४ जना सांसदलाई पार्टी...


एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक लडाइँले पुन: अर्को मोड लिएको छ । आज स्थायी कमिटीबाट माधव-झलनाथ खेमाका नेताहरू हटाइएका छन् । अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त खेमाका नेताहरूलाई हटाइएको हो । 'पार्टी एकता जोगाउन' सक्रिय वामदेव...


'ओलीको हठ र दम्भले पार्टी एकता हुन सकेन': माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत काम गरिरहेको र उनकै हठका कारण पार्टी एकतावद्ध हुन नसकेको आरोप लगाएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीको...


एमाले बैठक: ओलीको जोड निर्वाचनमै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा वैकल्पिक सरकार गठनको संभावना नदेखिएको भन्दै आफ्ना नेता, कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन भनेका छन् । आज सुरु भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री...


ओलीको फकाइमा किन भुलेनन् वामदेव ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक संघर्षका कारण कमजोर बन्दै गएपछि 'पेलेरै जित्छु' भन्ने ठानेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट खेमाका नेताहरूलाई भेट्न र फकाउन थालेका छन् । यस क्रममा हिजो र अस्ति माधवकुमार नेपालसँग भेट वार्ता गरे...


एमाले बैठक आज: के गर्ला माधव खेमाका सांसदको स्पष्टीकरणबारे ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद र मतभेद जारी रहेकै बेला आज महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । संस्थापन अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधव नेपाल खेमाका...


आईपीएल: राजस्थानमाथि बेङ्लोरको १० विकेटको जीत

रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । ओपनरद्वय देवदत्त पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेङ्लोरले १७८ रनको लक्ष्य १६.३ ओभर खेल्दै बिनाक्षति १८१ रन बनाएर जीत हात पारेको...


माधव खेमाका सांसदको स्पष्टीकरण: कसले कस्तो दिए जबाफ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको सबाल-जबाफको क्रम जारी छ । अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका नेताहरूलाई स्पष्टीकरण सोधिरहने र नेपाल खेमाका नेताहरूले प्रतिकारपूर्ण स्पष्टीकरण दिइरहने सिलसिला पनि रोकिएको छैन । यसैबीच ओलीले स्पष्टीकरण सोधेका २७ मध्ये ५...


माधव खेमाको रिट सर्वोच्चमा दर्ता, प्रतिषेधको आदेश माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त...


आज पनि भयो ओली-नेपाल भेट वार्ता, के भयो सहमति ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद र मतभेद समाधानको प्रयास जारी छ । हिजो मात्र लामो समयपछि भेट गरेका यी २ नेताबीच आज पनि भेटवार्ता भएको छ । आजको भेटवार्ताका क्रममा यी नेताले मेरियट...


त्रिकोणात्मक टी-२०: नेपाल फाइनलमा

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । ४ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ । नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ । टस...


आजको नेप्से: १५ अंकको वृद्धि, कसले कति कमाए ?

आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ मा पुगेको छ । आज १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर ५ अर्ब १९ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा कारोबार भएको छ । आज १२८ कम्पनीको शेयर मूल्य...


सिँगटी हाइड्रोको कारोबार अर्को सातादेखि

सिँगटी हाइड्रो इनर्जीको शेयर अर्कोसातादेखि कारोबारमा आउने भएको छ । यसको सूचीकण प्रक्रिया अघि बढेको र कम्पनी शेयर सूचीकरणका लागि कागजातहरू सीडीएस एण्ड क्लियरिङमा पुगेको बताइएको छ । सीडीएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर यही साताभित्रै कम्पनीकाे शेयर, शेयरधनीको डिम्याट...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै