Khabarpato logo

         

समाचार

२२१ समाचार


आईपीएल: चेन्नाईले हात पार्‍यो जीत

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले जीत हात पारेको छ । १४औँ संस्करणमा पहिलो जीत हात पार्दै चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४...


मुख्यमन्त्री शाहीको पद जोगाइदिने एमालेका ४ सांसदलाई पार्टीबाट निश्कासन

कर्णाली प्रदेशका नेकपा एमालेको माधव नेपाल खेमाका ४ जना सांसदलाई एमालेले कारबाही गरेको छ । दलको निर्देशनविपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिई शाहीको पद जोगाइदिएकामा आक्रोशित केपी ओली खेमाले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । सांसदहरू...


एमालेका ४ सांसदले ह्विप नमान्दा जोगियो मुख्यमन्त्री शाहीको पद

कर्णालीमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिएका छन् । संसदीय दलको ह्विपलाई उल्लंघन गर्दै ४ जना एमाले सांसदले फ्लोर क्रस गरेका हुन् । माधव नेपाल खेमाका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज...


२ न्यायाधीशको नाम अनुमोदन गर्‍यो संसदीय समितिले

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित सुवेदी र चुडालको नाम सर्वसम्मतिले अनुमोदन गरेकाे हो । प्रस्तावित २ जना न्यायाधीशमाथि संसदीय सिमितिमा ७ वटा...


गोली चल्दा ८ जनाको ज्यान गयो, सयौँ घाइते

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरू धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट...


बम बिस्फोटमा परी ४ जना मारिए

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम बिस्फोटमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ । मारिएका ती सर्वसाधारणमा ३ जना एकै परिवारका रहेका बताइएको छ । १ महिला र उनकै २ बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।...


प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।


काठमाडौँ महानगरले गर्‍यो १ साता विद्यालय बन्द गराउने निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय महानगरले १ साता बन्द गर्न दिने भएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै कुनै विद्यालयका...


रुरु जलविद्युतको आईपीओ बाँडफाँट, ३७ हजार ९१६ लाई १० कित्ता

आज रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले निश्कासन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर...


माधव खेमाको समानान्तर कमिटीको शपथ आज

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल खेमाले काठमाडौँ र ललितपुरमा गठन गरेका जिल्ला कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउने भएको छ । काठमाडौँ जिल्ला कमिटी पदाधिकारीको शपथ ग्रहण समारोह बिहान ११ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा आयोजना गरिने जनाइएको छ ।...


विद्यालय बन्द गर्न सरकार लाचार बनेपछि महानगर तात्यो

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकामा संक्रमण बढी देखिएपछि विद्यालय ३ साता बन्द गर्ने सीसीएमसीको सिफारिस कार्यान्वयनमा सरकार पछि हट्यो । निजी विद्यालय संचालकको दबाबमा विद्यालय बन्द गर्नबाट पछि हटेको सरकारले लाचारीवश बरु विद्यार्थीलाई विद्यालय नजान भन्यो । यसबीच काठमाडौँ...


अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध, रुसले कडा प्रत्युत्तर दिने

साइबर हमला तथा अन्य शत्रुतापूर्ण कार्य गरेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको प्रतिबन्धमा रुसी अधिकारी तथा दर्जनौँ रुसी संस्थाहरू निसानामा परेका बताइएको छ । अमेरिकाले प्रतिबन्धको कारण रुसको हानिकारक वैदेशिक गतिविधि रोक्नु बताएको छ । अमेरिकाले सन्...


मुख्यमन्त्री शाहीले पाउलान् त विश्वासको मत ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । आज सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले २ वटा अध्यादेश टेबल गर्ने...


आईपीएल: राजस्थानले हरायो दिल्लीलाई

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य...


होटलमा बस्दै हुनुहुन्छ ? पीसीआर रिपोर्ट नेगेटिभ लिएर जानुहोला

कोरोना संक्रमण पुन: बढिरहेको र नयाँ प्रजातिको भाइरसको संक्रमण हुन थालेको भन्दै सरकारले अघोषित रूपमा 'लकडाउन'को तयारी गरेको देखिएको छ । निजी विद्यालयहरूको दबाबमा विद्यालय बन्द गराउन नसकेको सरकारले विद्यार्थीलाई विद्यालय नजान अपिल गरेर घुमाउरो पाराले विद्यालय बन्द गराउन लागेको...


१४ जिल्ला कोरोना अतिसंवदनशील: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वटा जिल्लालाई कोरोनाबाट अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ । मन्त्रालयले ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल पनि जारी गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्राहरू, सभा, सम्मेलन...


गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग

गण्डकी प्रदेशसभा अधिवेशन सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अकस्मात अन्त्य गरिदिएपछि आक्रोशित बनेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् । विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने उनीहरूले निर्णय...


वर्षको सुरु दिन नै रेकर्ड राख्यो नेप्सेले, २०.६७ अंकको वृद्धि

शेयर कारोबार मापक नेप्सेले २०७७ सालको अन्त्यतिरदेखि राख्दै आएको रेकर्डलाई २०७८ सालको पहिलो कारोबारमा पनि कायम राखेको छ । बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार...


रुरुको आईपीओ शुक्रबार बाँडफाँट, ९८ प्रतिशत लगानीकर्ताको हात खाली

रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको कम्पनीको आईपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो । करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड...


मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै