Khabarpato logo

         

राजनीति

प्रदेश सांसदलाई कारबाहीपछि ओली संघीय सांसदलाई निशाना बनाउँदै, २७ सांसदलाई सोधे स्पष्टीकरण

खबरदाता

खबरदाता

प्रदेश सांसदलाई कारबाहीपछि ओली संघीय सांसदलाई निशाना बनाउँदै, २७ सांसदलाई सोधे स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लागेका सांसद र नेतालाई स्पष्टीकरण सोध्ने, धम्क्याउने र तर्साउने अनि कारबाही गर्ने क्रमलाई तीब्र पारेका छन्  आज पनि ओलीले पार्टीका २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

असन्तुष्ट माधवकुमार नेपाल खेमामा रहेका २७ जना प्रतिनिधिसभा सदस्यलाई आज ओलीले स्पष्टीकरण सोधेका हुन् ।

नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको गरेको आरोपसहितको उनले पठाएको पत्रमा 'तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु’ भनिएको छ ।

यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुन सक्ने चेतावनी दिँदै पत्र पठाइएको स्रोतले जानकारी दिएको छ ।

तर, माधव खेमाले ओलीप्रति नै उल्टै प्रष्टीकरण सोध्दै स्पष्टीकरण पेस गर्दै आएको छ । यी सांसदको जबाफ कस्तो आउला, हेर्न बाँकी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…