Khabarpato logo

         

समाचार

२२१ समाचार


प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

चारैतिरबाट दबाब र आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले यो विषय जानकारी गराएका हुन् । मन्त्रिपरिषद्लाई यसबारे जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न...


लुम्बिनीमा रडाको: पोखरेल पुनः मुख्यमन्त्री नियुक्त, ४२ सांसदको हस्ताक्षरसहित केसीको दाबी

आजै केहीबेर अघि राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाईकेही घन्टापछि पुनः मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । उता,...


बढ्दो महामारी : २४ घन्टामा ७,२११ संक्रमित, उपत्यकामा मात्रै ३,५९५

नेपालमा कोरोना महामारीले भयावह रूप लिन लागेको आभास भएको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ७ हजार २११ जना थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७...


लुम्बिनी अपडेट : प्रदेशसभा अन्त्य गर्न सिफारिस, पोख्रेललाई नै नयाँ मुख्यमन्त्री बनाउने तयारी

अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज दिउँसो एक बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बस्नुअघि नै राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विषेश प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको...


मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, लुम्बिनीमा नयाँ सरकारको बाटो खुल्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेस गरेका हुन् । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।...


Leader Khanal tested corona positive

Jhalanath Khanal, Former Prime Minister of Nepal and a senior leader of the ruling CPN (UML) party, has been infected by corona virus. Earlier to this, sources say, leader Khanal was admitted in Manmohan Hospital after suffering from diarrhoea. Later,...


Corona update: 5,706 new cases, 19 deaths

In the last 24 hours, 5 thousand 706 new positive cases of corona virus infection were detected. The result hadcome out of 14 thousand 403 tested swab samples . According to the Ministry of Health and Population, Nepal's tally of...


मे दिवसमा टुकोनको आह्वान

आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिक र श्रमिकको हक, हितका पक्षमा काम गर्दै आएका श्रमिक संगठन तथा श्रमसँग सम्बद्ध संघसंस्था तथा व्यक्तिहरूका लागि उत्सवको दिन । कारोना महामारीको चपेटामा परेका श्रमिकहरू प्रताडित भइरहेकै अवस्थामा दोस्रो लहरको रूपमा...


एकै दिन ५,७२७ संक्रमित, उपत्यकामा मात्रै २,९५६: ३३ को मृत्यु

कोरोना महामारीले आक्रामक रूप धारण गरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्ति अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र...


सीईडीबी हाइड्रोको आईपीओ आजदेखि खुला

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन गरेको...


२ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

बिहीबार २ वटा कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८२ हजार २३३.६० कित्ता शेयर र गुडविल फाइनान्स लिमिटेडको ६ लाख ७२ हजारकित्ता शेयर सूचीकृत भएको हो । समताले गत...


'पियारी'को फिमेल भर्सन सार्वजनिक

पियारीको फिमेल भर्सन सार्वजनिक (भिडियोसहित) पछिल्लो समय युट्युब, टिकटकदेखि सामाजिक संजालमा निकै रुचाइएको देउडा शैलीको गीत पियारीको फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्टुब च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । नवगायिका विशाखा शाही ठकुरीको स्वरमा रेकर्ड...


आईपीएल : राजस्थानमाथि मुम्बईको जीत

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को बिहिबार भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको राजस्थानले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७१ रन जोडेको थियो । १७२ रनको लक्ष पछ्याउँदै...


काठमाडौँमा भूकम्पको धक्का

बिहीबार राती ९:५० बजे काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । कति म्यग्निच्युडको र कहाँ केन्द्र बनाएर भूकम्प गएको हो भन्ने विवरण आउन बाँकी छ ।


मुख्यमन्त्री गुरुङलाई कुर्सी जोगाउने पिरलो, मनाङ्गेलाई दिए मन्त्री उपहार

दीपक मनाङ्गे बिहीबार गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । सत्ता समीकरणमा केन्द्रदेखि प्रदेशसम्म...


लुम्बिनीका ४ जना सांसदको गयो पद

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले बिहीबार सूचना प्रकाशन गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको...


गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान हुने थियो । अचानक एक जना सांसद 'बेपत्ता' भए । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद नभेटिउन्जेल संसदका कारबाही रोक्न भन्यो । सभामुखले सहजै संसद स्थगन गरिदिए । पछि थाहा भयो- गण्डकी प्रदेशका...


जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाली सेनाको प्रस्तावमा सरकारले भारतीय प्रमुख रक्षाध्यक्ष जनरल विपीन रावतलाई नेपाल भ्रमणको निम्तो गर्ने भएको छ । ९ वैशाखको मन्त्रिपरिषद् बैठकले रावतलाई निम्ता गर्ने निर्णय गरेको हो । सरकारी स्रोतले रावतको भ्रमण 'शिष्टाचार'का लागि बताए...


जसपाका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, बन्ला ओलीसँग समीकरण ?

सरकारले जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकार वादी भई दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा...


जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव

जनता समाजवादी पार्टीको निर्णय पर्खिएर बसेको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कदम नचाल्ने भएको छ । आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको कांग्रेसले जसपाले निर्णय दिएको भए बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर, जसपाका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै