Khabarpato logo

         

समाचार

२२१ समाचार


३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो...


२७ अंकको वृद्धिसँगै नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि बढ्यो

साताको तेस्रोदिन मंगलबार नेप्से सूचक २७.४७ अंकले वृद्धि भई २६७३.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ सूचक पनि ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको छ । यस दिन २२० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर...


३ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

सोमबार नेप्सेमा ३ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा प्राइम कमर्सियल बैंक,गणपति लघुवित्त वित्तीय संस्था, सहारा विकास बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकको२ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १...


'सरकारभन्दा हाम्रो एजेन्डा महत्त्वपूर्ण' : ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा (नेपाल) का लागि सत्ता प्राप्तिभन्दा आफ्ना एजेण्डा सम्बोधन नै आफ्नो पार्टीको मूल उद्देश्य रहेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा...


भारतीय प्रजातिको कोरोना भाइरसबारे ड्ब्ल्युएचओको चेतावनी

भारतमा फैलिएको B.1.617नामक नयाँ प्रजातिको कोरोना भाइरस अधिक संक्रामक रहेको र भ्याक्सिनलाई पनि बढी असर पुर्याउने खालको भएको भन्दै विश्व स्वास्थ्य संगठन (ड्ब्ल्युएचओ) ले विश्वस्तरमा चेतावनयुक्त संदेश जारी गरेको छ । ड्ब्ल्युएचओद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामी आधिकारिक रुपमा यसलाई...


प्रधानमन्त्री ओली पदमुक्त

संसदबाट विश्वासको मत लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदले रित्तोहात फर्काईदिएको छ । संसदको विश्वास गुमाएसँगै प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । संसदको सबभन्दा ठूलो दल नेकपा (एमाले) का १२१ सांसद भए तापनि एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल खेमाका...


काठमाडौ उपत्यकामा निषेधाज्ञा १५ दिन थप्न डीसीसीएमसीको सिफारिस

काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । डीसीसीएमसीले गरेको सिफारिसलाई सीसीएमसीमा पठाउने जनाइएको छ । स्रोतका अनुसार यसका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...


संसद बैठक विषेश : प्रधानमन्त्रीले विश्वासको मत लिन मतदान सुरू(अपडेटसहित))

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विषेश अधिवेशन बाट विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया शुरु हुँदैछ । पहिलो बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । सभामुखले सो पत्र पढेर...


नेपाल-खनाल खेमा मतदानमा अनुपस्थित हुने, अन्तिम टुङ्गो लगाउन स्थायी कमिटी बस्दै

नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल खेमाको सांसदहरूको बैठकले मतदानका लागि संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । स्रोतका अनुसार सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे अहिले बस्ने स्थायी...


एसईई र १२ कक्षाको परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार एसईईको १३ जेठ र कक्षा १२ को २६...


नेपाल-खनाल खेमाले ओलीलाई दिएको समयसीमा सकियो, उक्त खेमाका सांसदहरूको बैठक बस्दै

नेकपा (एमाले) का नेपालखनाल निकट खेमाले अध्यक्ष ओलीलाई दिएको समयसीमा अहिले बिहान ९:०० बजे समाप्त भएको छ । उक्त खेमा निकट सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा अहिले साढे नौ बस्ने बताइएको छ । स्रोतअनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई दिएको...


अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्रीले दिए राजीनामा

आफूविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले बैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध...


ओराल‍ोमा नेप्से, राताम्मे बन्यो शेयर बजार

आइतबार शेयर बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ । कारोबार बन्द हुँदा बजारका सबै सूचक राताम्मे भएका छन् । सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ । दिनभर शेयर बजार उतारचढावमा रह्यो । खासगरी यतिबेला अन्योलपूर्ण...


लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् । मूल घर खोटाङ भई...


सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

आइतबार साँझका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बैठकमा भाग नलिने बताएका हुन् । सभापति देउवाले सरकारले हालै...


कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

आगामी २७ वैशाखको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । बैठक आज शनिबार दिउँसो २:०० बजे बस्नेछ । प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल गर्ने रसांसदलाई निर्देशन...


सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांश वितरण...


अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्याद थप गरेको छ । कम्पनीले हकप्रद शेयरको निम्ति ६ वैशाख देखि २६ वैशाखसम्म तोकेकोमा ७ दिन थप गरी २ जेठसम्म पुर्याएको हो । कम्पनीले हालको विषम परिस्थितिलाई...


पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको थियो ।...


संवैधानिक परिषद्को बैठक बोलाइयो, सभामुख नजाने

संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद्का सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा भने परिषद्सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उक्त...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै