Khabarpato logo

         

समाचार

२२१ समाचार


नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव: बोनस कति, नगद कति ?

नेको इन्स्योरेन्स कम्पनीले १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश...


जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले पायो सत प्रतिशत हकप्रदको अनुमति

नेपाल धितोपत्र बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)लाई सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ९ जेठमा सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अब १०० रुपैयाँ अंकित दरको ११ अर्ब...


राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले आज जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ । केही...


नेप्सेले बनायो नयाँ इतिहास, राजनीतिक घटनाले कुनै प्रभाव पारेन

साताको पहिलो कारोबार दिन नेप्सेले अल टाइम हाईको नयाँ रेकर्ड कायम गरेको छ । यस दिननेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ । यो नेप्सेको इतिहासमैहालसम्मकै उच्च विन्दु हो । नेप्से परिसूचकको वृद्धि सँगसँगै कारोबार रकमले पनि...


Alliance of opposition parties preparing to seek legal remedy against Oli's move

The leaders of opposition parties are preparing to go to the supreme court with a writ petition to challenge the recent moves, including the House dessolution, of prime minister KP Sharma Oli and president Vidhya Devi Bhandari. Source says the...


विवेकहीन संरक्षक, हठी कार्यकारी, निरीह देश र जनता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि शनिबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिइन् । त्यसपछि उत्पन्न परिस्थितिले प्रधानमन्त्रीको उक्त कदमका विरुद्ध आन्दोलन उठ्न सक्ने संकेत गरेको छ । नेकपा (एमाले)को ओली खेमाबाहेकका राजनीतिक दलहरू...


राष्ट्रपति-प्रधानमन्त्रीको हर्कतबारे कसले के भने ?

६ जेठमा आफूलाई विश्वासको मत प्राप्त नहुने महसुस गर्दै राजीनामासमेत नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६(५) बमोजिमको नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्न सिफारिस गरे । राष्ट्रपतिले तत्काल २१ घन्टे समय दिएर आह्वान गरिन् । रातारात...


राष्ट्रपति-प्रधानमन्त्री नियत: प्रतिनिधिसभा भंग, २६ कात्तिक र ३ मंसिरमा चुनाव

पछिल्लो राजनीतिक गिजलोले चरम रूप लिएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि आगामी २६ कात्तिक र ३ मंसिरमा चुनाव हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...


राष्ट्रपतिद्वारा ओली र देउवा दुवैको दाबी खारेज, मध्य रातमा बोलाइयो मन्त्रिपरिषद्को बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७६(५) बमोजिमको दाबी कसैको नपुगेको भन्दै विज्ञप्ति जारी गरेकीछिन् । प्रधानमन्त्रीका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले दाबी पेश गरेका थिए । राष्ट्रपतिको उक्त...


१४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्री दाबी गर्दै

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल खेमा र जनता समाजवादी पार्टीको उपेन्द्र यादव खेमाका शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने...


राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदम रोक्न सबै विकल्प अपनाउँछौँ: कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिँदै गैरसंवैधानिक कदम चालिरहेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिका यस्ता लोकतन्त्रविरोधी, संविधानविरोधी कदम रोक्न सबै प्रकारका विकल्प अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानत: लिनुपर्ने विश्वासको...


प्रधानमन्त्री कायम छँदै राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका लागि आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी हुन् । तर, बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएको...


बादललाई हराए देवकोटाले, बादलले ४०१४ मतभार पाउँदा देवकोटाको ५०८८

निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित बादल सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बादल एमालेमा प्रवेश...


खिमलालले १२८ पाउँदा बादलले पाए १०३ मत, प्रदेशमा गन्न बाँकी

बाग्मती प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा.खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् ।नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । स्थानीय...


७ जना मन्त्रीको नियुक्ति बदर गर्न आदेश

सर्वोच्च अदालतले सांसद पदबिनै दोस्रो पटक मन्त्री बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा तामाङलाई तत्काल काममा नलगाउन आदेश दिएको छ । यस्तो आदेशसँगै यी मन्त्रीहरू तत्कालका लागि पदमुक्त भएका छन् ।...


सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औँ साधारण सभाको निम्ति बुक क्लोज मिति तोकेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । उक्त लाभांशमा ३.७८९४ प्रतिशत नगद लाभांश र...


शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम हालसम्मकै उच्च

साताको चौथो दिन नेप्से सूचक १३.०९ अंकको गिरावटसँगै २७८०.८१ विन्दुमा पुगी रोकिएको छ भने सेन्सेटिभ सूचक पनिघटेको छ । यस दिन २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७...


सगरमाथा इन्स्योरेन्सको बोनस तथा लाभांश प्रस्ताव

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस तथा लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनकानिम्ति ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


प्रधानमन्त्री ओलीसमेतलाई आयोगले भन्यो- 'आचारसंहिता उल्लंघन नगर्नू, कारबाही हुन्छ'

राष्ट्रियसभाका रिक्त पदमा ६ जेठमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा रामबहादुर थापा बादलका पक्षमा मत मागेको प्रति लक्षित गर्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोगले आचारसंहिताविपरीत केही व्यक्तिले विज्ञप्तिमार्फत मत मागेकामा ध्यानाकर्षण...


एसोसिएट प्रदेशलाई चलचित्रकर्मी पौडेलको १ लाख १ हजार सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र 'तिम्रो मेरो साथ'का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै