Khabarpato logo

         

समाचार

२२१ समाचार


काठमाडौँमा भूकम्पको दोस्रो धक्का महसुस

बुधबार (आज) बिहान ५:४२ मा लमजुङ केन्द्रबिन्दु रहेको ५.८ म्याग्निच्युडको भूकम्प गएको ३ घन्टा नभई पुनः भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङ केन्द्र भएको उक्त भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो...


नेपालमा कोभिड- १९ को नयाँ भेरियन्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि गरेकाे छ । कोभिड- १९ संक्रमितहरूका ३५ वटा नमुनाहरूको जीन सिक्वेन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४) जनामा बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको मन्त्रालयले जानकारी...


नेप्सेले बनायो अल टाइम हाई रेकर्ड, कारोबार रकम ११ अर्बमाथि

साताको तेस्रो दिन शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार रकमले नयाँ रेकर्ड राख्दै आजसम्मकै नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३४ अंकले वृद्धि भई २७९३.९० को विन्दुमा पुगेको छ भने ११ अर्ब ३५ करोड ९३ लाख ६०...


मदन-आश्रित स्मृति दिवस विशेष : कम्युनिस्ट आन्दोलन र एकता बन्यो ठट्यौली

आज मदन-आश्रित स्मृति दिवस । तत्कालीन नेकपा (एमाले) पार्टीका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा संदेहास्पद ढंगले मृत्यु भएको थियो । हरेक उतारचढावका बाबजुद उनै नेताद्वयको...


राधी विद्युत कम्पनीको लोभलाग्दो बोनस प्रस्ताव

राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३६.५० प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको २ जेठमा बसेको संचालक समितिको बैठकले...


लुम्बिनी जनरल इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औँ वार्षिक साधारणसभाकालागि बुक क्लोज मिति तोकेको छ । २८ जेठमा हुने कम्पनीको साधारणसभाकालागि १४ जेठमाबुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभामा अर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ५...


एमालेको एकताका लागि बन्यो कार्यदल : को छन् कार्यदलमा ?

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटवार्ताले यसअघिको २ जेठ २०७५ मा फर्किने सहमति कार्यान्वयनका लागि दुबै पक्षका ५/५ नेता रहेको एउटा कार्यदल बनाएको छ । अध्यक्ष ओली पक्षको तर्फबाट...


ओली-नेपाल वार्ता सिंहदरवारमा जारी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वान-टु-वानवार्ता सुरु भएको छ । शुक्रबारको बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि २ जेठ, २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व...


इजरायल-प्यालेस्टाइनबीच हिंसा बढ्दै, इजरायलका प्रधानमन्त्री नेतन्याहुको 'कारबाही जारी राख्ने' भनाइ

इजरायल र प्यालेस्टाइनबीचको संघर्ष केही दिन यता अझ हिंसात्मक हुँदै गएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले द्वन्द चर्किएको सातौं दिन पुग्दै गर्दा रकेट आक्रमणप्रति कडा प्रतिक्रिया दिइने चेतावनी दिएका छन् । गत सोमवार लडाइ शुरू भए यता गाजामा कम्तीमा...


पत्रकार महासंघको सरकारलाई आग्रह : 'महामारी नियन्त्रणमा गम्भीर बन'

नेपाल सरकारले कोरोना महामारी नियन्त्रण गर्न आवश्यक ध्यान नदिएको भनेर आलोचना भइरहेका बेला नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शनिबार एउटा विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको...


लेस्टरद्वारा चेल्सी पराजित, लेस्टरको पहिलो एएफ कप उपाधि

२१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा गएराति भएको फाइनल खेलमा चेल्सीलाई १-० ले गोल अन्तरले पराजित गर्दै लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । लेस्टरको लागि खेलको दोस्रो हाफको ६३औं मिनेटमायुरी थिलेमन्सलेलङ रेन्जबाट उत्कृष्ट गोल गरेका...


हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रोक्का

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच मर्जरकालागि भएको सम्झौतापछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले ३० वैशाखमा एकआपसमा गाभिने सम्झौता गरेका थिए । सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष...


सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । शेयरको बाँडफाँट शेयरनिश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले गरेको हो । अनलाइनमार्फत बाँडफाँट गरेको आईपीओमा २ लाख ३४ हजार १९५ जनाले १० कित्ता शेयर हात पारेका छन्...


प्रधानमन्त्री ओलीले शपथ लिएलगत्तै गरे मन्त्रिपरिषद् गठन

२७ वैशाखमा संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएका केपी शर्मा ओली ३ दिनपछि पुनः प्रधानमन्त्री पदमै नियुक्त भएका थिए । नेपालको संविधान, २०७२ को धारा ७६ (३) बमोजिम बिहीबार राति प्रधानमन्त्री नियुक्त भएका ओलीले आज शुक्रबार शपथ लिएलगत्तै मन्त्रिपरिषद् गठन...


केपी ओली नयाँ प्रधानमन्त्री नियुक्त, शुक्रबार सपथ

नेपालको संविधान, २०७२ को धारा ७६ को उपधारा (३) बमोजिम नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संवैधानिक प्राबधानअनुसार संसदको सबभन्दा ठुलो दल एमालेको संसदीय दलको नेता ओलीलाई...


विवाद हल गर्न कार्यदल बनाउने ओली-नेपालको सहमति

पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने सहमतिसँगै नेकपा (एमाले) को आन्तरिक संकट तत्कालका लागि टरेको छ । बिहिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताका क्रममा पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको...


देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनकै निवास बुढानिलकण्ठमा बिहीबार दिउँसो ४:०० बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् । यसअघि सभापति देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । स्रोतका अनुसार पछिल्ला भेटवार्तामा...


ठाकुर-महतो खेमाका सांसदहरू रिसोर्टमा

जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्याएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो खेमाका सांसदहरू भक्तपुरस्थित एउटा...


ओली-नेपाल वार्ता हुँदै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भर्खरै कारबाही फुकुवा गरिएका बरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता जारी रहेको बताइएको छ । बिहीबार बिहान पार्टीको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेतालाई गरेको कारबाही फिर्ता लिएको...


ओली-नेपालबीच फोनमा कुराकानी, ओलीले गरे भेटको प्रस्ताव

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोनमा कुराकानी भएको छ । कुराकानीका क्रममा अध्यक्ष ओलीले नेता नेपाललाई भेटवार्ताको प्रस्ताव राखेको बताइएको छ । केहीबेर अघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै