Khabarpato logo

         

राजनीति

नेपाल-खनाल खेमा मतदानमा अनुपस्थित हुने, अन्तिम टुङ्गो लगाउन स्थायी कमिटी बस्दै

खबरदाता

खबरदाता

नेपाल-खनाल खेमा मतदानमा अनुपस्थित हुने, अन्तिम टुङ्गो लगाउन स्थायी कमिटी बस्दै

नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल खेमाको सांसदहरूको बैठकले मतदानका लागि संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । स्रोतका अनुसार सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे अहिले बस्ने स्थायी कमिटीको बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । यसअघि आइतबार नेता नेपालले ओलीलाई ६ बुँदे मागसहित दिएको अल्टिमेटमको समय आज बिहान ९:०० बजे सकिएको थियो । उक्त समयसीमाभित्र अध्यक्ष ओलीबाट उचित पहल नभएपछि नेपाल-खनाल खेमाका सांसदहरूको बैठक बसेर उल्लेखित निर्णय गरेको हो ।

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…