Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


संसद बैठक ६ चैतसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक ६ चैत सम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक पूर्वसांसद दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ६ चैत दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । २०७० सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँके...


जंगिए केपी ओली: नेपाल-खनाल खेमालाई दिए यस्तो धम्की

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाप्रति रुष्ट बनेका छन् । हिजो मात्र नेपाल-खनाल खेमालाई फकाउन प्रयास गरेका ओली आजै उनीहरूप्रति आक्रामक बनेका हुन् । हिजोको खनाल-नेपाल खेमासँगको भेटमा सो खेमाले ओलीले २८ फागुनमा...


सारथि लघुवित्तकाे बोनस शेयर संशोधन, कति पाइन्छ ?

सारथिनेपाल लघुवित्त वित्तीय संस्थालेबोनस शेयर संशोधन गरेको छ ।आ.व. २०७६/०७७ को वित्तीय विवरण संशोधन गरेकाले गत १८ फागुनमा गरेको पूर्वप्रस्तावित बोनस शेेयरसंशोधन गरी ८.१२ प्रतिशत बोनस शेयर र बर प्रयोजनकालागि ०.४२७ प्रतिशत नगद शेयर प्रस्ताव गरेको छ । प्रस्तावित शेयर...


तथ्यांक विभागद्वारा ४७ हजार जनशक्ति माग, आवेदन दिने कहिलेसम्म ?

राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ कालागि करार सेवामा ४७ हजार जनशक्ति माग गरेको छ । सुपरीवेक्षक पदकालागि स्नातक तह पास गरेको हुनुपर्नेछ भने गणक पदकालागि प्लस टु वा प्रमाणपत्र वा सो सरहको योग्यता भएको हुनुपर्नेछ ।...


बालुवाटारमा ओलीको चियापान, सानेपामा नेपाल-खनालको पत्रकार सम्मेलन

नेकपा एमालेभित्रको विवाद र मतभेद बढिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् भने यही बेला असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले ललितपुरको सानेपामा ४-५ चैतका लागि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलन...


करोडौँ रुपैयाँ हिनामिनाका अभियुक्त भेटवाल १ लाख ९० हजारमा रिहा !

१३ करोड रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोग लागेका काठमाडौँ भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालतले १ लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले भेटवाललाई...


सन्ध्याले छाडिन् एमाले, अब जजपा अध्यक्ष

सर्वोच्च अदालतको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी...


लहान विस्फोट: एक जना पक्राउ

कर्मचारीसहित ८ जना घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हिजो सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका- १८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन्...


उत्तरकोरियासँग सम्बन्ध सुधार्ने अमेरिकी प्रयास जारी, अधिकारी भन्छन्: तर, सम्पर्क हुनै सकेन

बढ्दो तिक्तता र असमझदारी हटाउन अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन सकेको छैन । बढ्दो तनावलाई रोक्न भन्दै वासिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको...


स्पेनिस ला लिगामा हुएस्कामाथि बार्सिलोनाको शानदार जीत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हुएस्कामाथि सानदार जीत निकालेको छ । सोमबार रातीबार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि ४-१ को जीत निकालेको हो । खेलको १३औँ मिनेटमै गोल गर्दै कप्तान लियोनेल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।३५औँ मिनेटमा एन्टोइन...


यौन हिंसाको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन, हजारौँ सहभागी

महिलामाथि देशव्यापी रूपमा हुने गरेका यौन दुर्व्यवहार तथायौनजन्य हिंसाका विरुद्धमा अस्ट्रेलियाभरदशौँहजार मानिसहरूले प्रदर्शन गर्दै मार्चपास गरेको बताइएको छ । हालसालै अस्ट्रेलियाको संसदको सेरोफेरोमा केन्द्रित यौन आक्रमणका आरोपहरूबाट पैदा भएको तरंगले मानिसहरू उत्तेजित भएका थिए । एक हप्ताअघि अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिश्चियन...


सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार : पशुपतिमा सुनको जलहरी राख्ने बाटो खुल्यो

प्रधानमन्त्री केपी ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेपछि उक्त कदम रोक्न अन्तरिम आदेशको माग गर्दै पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले छुट्टाछुट्टै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...


महिला लघुवित्तकाे शेयर नेप्सेमा सूूूचीकृत: पहिलाे काराेबार कतिमा ?

महिलालघुवित्त वित्तीय संस्थाकाे १० लाख कित्ता साधारण नेप्सेमा सूूूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारकालागि न्यूनतम ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेन्ज तोकेको छ । सोहीअनुसार मंगलबारदेखि कम्पनीको शेयर दाेस्रो बजारमा कारोबार गर्न सकिनेछ...


सरकार निर्माणको निर्णायक जसपा नै अनिर्णयको बन्दी

वर्तमानको अन्योलपूर्ण राजनीतिमा 'ठूलो माछा मार्न' जाल थापेर बसेका साना तर निर्णायक मानिएका दलहरूको सक्रियता तीब्र बनेको छ । अहिले निर्णायक दलको अग्र मोर्चामा रहेको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणको समीकरणमा विभिन्न ठूला भनिएका दलको तानातानमा छ ।...


राजनीतिक अन्योल व्यवस्थापन र नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

सर्वोच्च अदालतले एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीबारे फैसला गर्दै साविकका एमाले र माओवादी केन्द्रलाई व्युँताएपछिको अन्योलपूर्ण र अस्थिर राजनीतिक अवस्थाको अन्त्य र नयाँ सरकार निर्माणका लागि छलफाल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । ३ चैत दिउँसो ४...


सत्ता समीकरणका लागि जसपाका शीर्ष नेता बैठकमा

जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटे जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ । ५ चैतमा बस्ने पार्टीको कार्यकारणी समितिको बैठकका एजेन्डा तय गर्न जसपाका शीर्ष ५ नेताबीच छलफल भइरहेको हो । स्रोतका अनुसार अब बन्ने सत्ता...


यस्तो छ भोलिको संसद बैठकको कार्यसूची

संसद सचिवालयले भोलि ३ चैतमा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो । संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १०...


एमाले सकस: फकिएन नेपाल-खनाल खेमा, राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

माधव नेपाल खेमाले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित नगर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली खेमाका नेताहरूसँग आज पार्टी कार्यालय धुम्बारबहीमा लामो...


आगामी रणनीति बनाउन नेपाल-खनाल खेमाको भेला सुरु

नेकपा एमालेको माधवकुमार नेपाल खेमाले केन्द्रीय सदस्य र सांसदहरूको भेला आयोजना गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओली खेमासँग भएको छलफलबारे जानकारी दिन नेपाल खेमाले नेताहरूलाई बोलाएको नेपाल खेमाका एक नेताले जानकारी दिए । भेला अहिले नयाँबानेश्वरमा भइरहेको...


माओवादी केन्द्र सर्वोच्चको फैसला पुनरावलोकनमा जाने, मन्त्रीहरूबारे भएन कुनै निर्णय

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले एमाले-माओवादी केन्द्रका बीचको एकता भई बनेको नेपाल कम्युनिस्टपार्टीलाई विभाजित गर्ने गरी गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै