Khabarpato logo

कला/साहित्य

शान्ति शर्माको गजल

खबरदाता

खबरदाता

शान्ति शर्माको गजल

निशामा खुसी छन् नयनका सिकारी
रुने जून हाे शीतका आँसु झारी

कहाँ चिन्छ आगाे मुटु के, रुवा के
खरानी बनेछन् यहाँ फूलबारी

नदी जिन्दगी हाे भन्याै, हात तान्याै
मलाई पुर्‍यायाै कहाँ खै त पारि ?

भयौ कस्तुरीझैँ बिना खोज्न हिँड्ने
कतै बिर्सियौ लाग्छ आफ्नै चिनारी

नयाँ लाग्दछन् हाे सधैँ घाम-जून
म तिम्रै हुँ मनकी सधैँकी कुमारी ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि