Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


नेपाल-खनालले ओलीले बोलाएको संसदीय दलको बैठक पनि बहिष्कार गर्ने

पछिल्लो राजनीतिक परिदृश्य तातिरहेका बेला नेकपा एमालेभित्रको विवाद र मतभेदको खाडल झनै गहिरिँदै गएको छ । केही दिनयता एमालेका २ खेमा अध्यक्ष केपी ओली र असन्तुष्ट माधव नेपाल-झलनाथ खनालका बीच सार्वजनिक रूपमै चलेको जुहारीले एमालेको नियति र सरकारको अवस्था के...


अमेरिकामा फेरि चल्यो गोली: ६ एसियालीसहित ८ जनाको मृत्यु

अमेरिकाको जर्जिया राज्यमा मंगलबार भएको गोली काण्डमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना एसियालीमहिला रहेको बताइएको छ । जर्जियाको एट्लान्टादेखि उत्तरतिर रहेको एक मसाज पार्लरमा ४जना र एट्लान्टाकै २स्पामा ४ जनाको मृत्यु भएको प्रहरीले...


शेयर बजारमा हरियाली, ४० अंकले बढ्दा लगानीकर्ता उत्साहित

गत साता लगातार घटेको शेयर बजारमा हिजोदेखि हरियाली छाएको छ । आज ४०.४० अंकको वृद्धिसँगै नेप्से २४३२.१५ विन्दुमा पुगेको छ । आज चन्द्रागिरि हिल्स, घलेम्दी जलविद्युत, जोशी हाइड्रोपावर, युनाइटेड मार्दी,पन्चकन्या जलविद्युत कम्पनीलगायत १५५वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।...


नेप्सेले निफ्रासँग सोध्यो- सूचना किन चुहावट भयो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नियामक निकायलाई सूचना दिनुपूर्व नै अनधिकृत रूपमा सूचना चुहावट गरेको भन्दै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)सँग स्पष्टीकरण सोधेको छ । निफ्रालाई चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन नेप्सेले निर्देशन दिएको छ । धितोपत्र मूल्यमा प्रभाव पार्ने...


नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

भारतको राजधानी नयाँ दिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ । नुवाकोट घर भएकी ४५ वर्षीय मीना तामाङ नयाँ दिल्लीको मजनुका टिलामा५वर्षदेखि किराना पसल गर्दै आएकी थिइन् । दिल्ली प्रहरीका अनुसार बुधबार बिहान...


कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, आफ्ना मन्त्रीलाई सरकार छाड्न निर्देशन

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन पनि...


सबै समस्याका मूल कारक केपी ओली हुन्: माधव नेपाल

आज जारी आफ्नो खेमाको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको सबै समस्याको मूल कारक पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । उनले केपी ओलीको अहंकार एवं व्यक्तिवादी चरित्र, गुटगत मनोवृत्ति र...


के हो देउवाको रहस्यमय माैनताको अर्थ ?

पछिल्लो समय देशमा बढेको राजीतिक अन्योल र अस्थिरताका कारण समग्र मुलुक नै जर्जर र अशान्त बन्दै गएको छ । लामो समयको हिंसा, काटमार र अन्योलबाट मुक्तिको आमअपेक्षा क्रमशः धुलिसात् हुँदै गएको अवस्था छ । अघिल्लो निर्वाचनमा एमालेमाओवादी केन्द्रको बामपन्थी गठबन्धनलाई...


खनाल-नेपाल खेमाको कार्यकर्ता भेला सुरु, के गर्ला निर्णय ?

नेकपा(एमाले)को असन्तुष्टखनाल-नेपाल खेमाको २ दिने राष्ट्रिय कार्यकर्ता भेला बुधबार काठमाडौंमा सुरु भएको छ । भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने अर्का वरिष्ठ नेता माधवकुमारनेपाल विशेष अतिथि छन् । देशभरबाट करिब २ हजार नेता, कार्यकर्ता सहभागी हुने बताइएको...


प्रचण्ड-माधवलाई सरकार बनाउन सहयोग गर्न सकिन्छ: कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड-माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ थियो । कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार...


आईपीओका लागि ग्लोबल आईएमई सर्वोत्तमको बिक्री प्रबन्धक

बुधबार एक कार्यक्रमको आयोजना गरेर सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक बिल्डिङको माध्यमबाट आईपीओ जारी...


बढ्दो रेमिट्यान्स, घट्दो श्रम बजार

चालू आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय तथ्यांकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।...


च्याम्पियन्स लिगको क्वार्टर फाइनल समीकरण पूरा, कोको पुगे क्वार्टर फाइनलमा ?

दोस्रो लेगमा गए राती भएको खेलमा म्यानचेस्टर सिटी २-० र समग्रमा ४-० को जीतका साथ युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो । जर्मन प्रतिस्पर्धी बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध...


अध्यक्ष र महासचिवका धम्की र चेतावनीलाई बेवास्ता गर्दै नेपाल-खनाल

अध्यक्ष केपी शर्मा ओलीको मौखिक र महासचिव ईश्वर पोखरेलको लिखित धम्की र चेतावनीका बाबजुद नेकपा एमाले नेपाल-खनाल खेमाको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै छ । ललितपुरको सानेपामा आज बिहान ११ बजेदेखि भेला सुरु हुने एमाले प्रचार विभागले जानकारी दिएको...


अध्यक्ष ओलीको बोलीमा महासचिव ईश्वर पोखरेलको लोली: 'गुटको भेलामा गए कारबाही !'

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको रडाको साम्य हुने छाँटकाट देखिएको छैन । लामो समयदेखिको एमालेको अन्तरकलह सतहमा आएर छताछुल्ल भइसक्दा अब सरकारको अवस्था के हुने र मुलुकको राजनीतिक, सामाजिक, आर्थिक दिशा कता जाने भन्ने अन्योल बढेको छ । तत्कालीन माओवादी...


मुद्रास्फीति २.७० प्रतिशतमा सीमित, कुन समूह र उपसमूहको कति ?

नेपाल राष्ट्र बैँकले माघ महिनाकाे आर्थिक तथा वित्तीय स्थितिप्रकाशनगरेको छ ।प्रतिवेदनका अनुसार गत वर्षकाे तुलनामासाे महिनामा उपभोक्ता मुद्रास्फीति घटेकाे छ । २०७७ माघमा उपभोक्ता मुद्रास्फीति२.७०प्रतिशतमा रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो...


निरन्तरको घाटामा आयल निगम, फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

पटकपटक मूल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१...


सर्वदलीय बैठक: प्रधानमन्त्रीमाथि शाब्दिक आक्रमणको वर्षा

वर्तमान राजनीतिक अन्योल र गन्जागोलको निकासका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठकमा उपस्थित विभिन्न दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको तीब्र आलोचना गरेका छन् । राजनीतिक दलबीच बेमेल, सत्ता संकट, अस्थिरता उतपन्न भएका बेलब छलफल र परामर्शका लागि...


किन 'बटारिए' माधव नेपाल-झलनाथ खनाल ?

हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा...


राजनीतिक अन्योल र निकासबारे गम्भीर छलफलमा राष्ट्रपति

वर्तमान राजनीतिक गतिरोधको निकासका लागि विकल्प खोज्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठक शीतलनिवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि निवासमा बोलाएकी हुन् । सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै