Khabarpato logo

         

लोकसेवा

नेपाल बैंक लिमिटेडमा राेजगारीकाे अवसर : बैंकले माग्यो ठूलाे संख्यामा कर्मचारी

खबरदाता

खबरदाता

नेपाल बैंक लिमिटेडमा राेजगारीकाे अवसर : बैंकले माग्यो  ठूलाे संख्यामा कर्मचारी

नेपाल बैंक लिमिटेडले रिक्त रहेका पदमा पदपूर्ति गर्नका लागि १९२ जना कर्मचारी माग गर्दै अनलाइन दरखास्त फारम भर्न आह्वान गरेको छ । बैंकका विभिन्न कार्यालयका लागि विभिन्न पदमा उक्त कर्मचारीहरू माग गरिएको हो । 

न्यूनतम प्रवीणता प्रमााणपत्र वा सो सरह योग्यता पुगेका इच्छुक उम्मेदवारले कनिष्ठ सहायक पदमा दरखास्तको आवेदन दिन सक्नेछन् भने अन्य पदका लागि बैंकले तोकेबमोजिमको योग्यता पुगेको हुनुपर्नेछ । दरखास्तको निम्ति बैंकको वेबसाइटमा गई अनलाइन फर्म भर्नुपर्नेछ । 

दरखास्त दिने अन्तिम मिति १२ चैतसम्म रहेको छ ।

हेर्नुहोस् सूचना:

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…