Khabarpato logo

         

राजनीति

राजनीतिक अन्योल व्यवस्थापन र नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

खबरदाता

खबरदाता

राजनीतिक अन्योल व्यवस्थापन र नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

सर्वोच्च अदालतले एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीबारे फैसला गर्दै साविकका एमाले र माओवादी केन्द्रलाई व्युँताएपछिको अन्योलपूर्ण र अस्थिर राजनीतिक अवस्थाको अन्त्य र नयाँ सरकार निर्माणका लागि छलफाल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।

३ चैत दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको शीतलनिवास स्रोतले  जानकारी दिएको छ ।

कोरोना जोखिमका कारण राष्ट्रपतिले दलहरूसँग परामर्श गर्न पाएकी थिइनन् ।

भोलि हुने बैठकका वर्तमान राजनीतिक अन्योलबारे परामर्श गरी शीघ्र र उपयुक्त निकासका लागि छलफल गर्ने बताइएको छ । नयाँ सरकार गठनका विषयमा पनि राष्ट्रपतिले परामर्श गर्ने स्रोतको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…