Khabarpato logo

         

लोकसेवा

तथ्यांक विभागद्वारा ४७ हजार जनशक्ति माग, आवेदन दिने कहिलेसम्म ?

खबरदाता

खबरदाता

तथ्यांक विभागद्वारा ४७ हजार जनशक्ति माग, आवेदन दिने कहिलेसम्म ?

राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि करार सेवामा ४७ हजार जनशक्ति माग गरेको छ । सुपरीवेक्षक पदका लागि स्नातक तह पास गरेको हुनुपर्नेछ भने गणक पदका लागि प्लस टु वा प्रमाणपत्र वा सो सरहको योग्यता भएको हुनुपर्नेछ । 

इच्छुक उम्मेदवारले १० चैत अगावै दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त अनलाइन तथा प्रत्येक जिल्लाको जनगणना कार्यालयमा बुझाउन सकिने व्यवस्था रहेको छ । विभागका अनुसार उम्मेदवारको शैक्षिक योग्यता तथा अनुभवको आधारमा 'सर्ट लिस्टिङ' हुने र 'सर्ट लिस्टिङ'मा परेका उम्मेदवारको सम्बन्धित प्रदेश/जिल्ला जनगणना कार्यालयमार्फत अन्तरवार्ता हुनेछ । 

करारको अवधि भने सुपरीवेक्षकका लागि २ महिना र गणकका लागि १ महिना मात्र रहनेछ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…