Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


3 thousand 556 new cases in last 24 hours: 12 died

In the last 24 hours, 3 thousands 556 new Covid-19 positive cases were detected in Nepal. According to theMinistry of Health and Population's latest update, 12 people were killed by the virus within the time. Adding to this, the total...


माधव खेमाको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो सर्वोच्चले

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालसहितका नेताहरूले दायर गरेको रिटमा मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले पार्टीले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहनु नपर्ने ठहर...


कर्णालीका ४ जना सांसद पदमुक्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रदेशसभामा एमालेबाट निर्वाचित ४ जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरूको पद रिक्त भएको जानकारी गराएका हुन् । नेकपा एमाले पार्टीको...


मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार संसद्मा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदका तर्फबाट पोखरेलले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।...


१६ वैशाखदेखि निषेधाज्ञा !

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द कोरोना संक्रमण बढ्दो रूपमा फैलिँदै गएपछि काठमाडौँ उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । १६ वैशाख राती १२ बजेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खाद्य पदार्थ र औषधि पसलबाहेकका पसल बन्द...


मध्य भोटेकोसीको आईपीओ २१ वैशाखदेखि बजारमा

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण शेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर निश्कासन गर्न...


मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन र निषेधाज्ञाबारे निर्णय हुने

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बोलाइएको छ । बैठकले कोरोनाविरुद्ध सीसीएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । आजै काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक पनि बस्दै छ । काठमाडौं, भक्तपुर र...


Delhi Defeated Hyderabad in Super Over

In the ongoingIndian Premier League (IPL), Delhi Capitals defeated Sunrisers Hyderabad in Super Over on Sunday. Both the teams had made equal 159 runs in the match played at Chennai on 25 April. Delhi had lost the toss and was...


आज गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

आजदेखि सुरु हुनृ गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरू प्रदेशसभा सदस्यले बोल्न समय...


आईपीएल: दिल्लीको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । आइतबार राती भएको खेलमा दिल्लीले हैदरावादलाई सुपर ओभरमा हराएर चौथो जीत निकालेको हो । टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै...


पूर्वनिर्धारित सबै परीक्षा स्थगित, उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थिति हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी...


उपत्यकामा कर्फ्यू लाग्ला ?

कोरोना संक्रमण भयावह रूपमा बढिरहेको भन्दै अत्यावश्यकबाहेकका सेवा भोलि सोमबारदेखि बन्द गरेका उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले यी ३ जिल्लामा निषेधाज्ञा (कर्फ्यू) लगाउने तयारी गरिरहेका स्रोतले बताएको छ । स्रोतका अनुसार भोलि यसबारे छलफल गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला...


माधव नेपाललाई गोकुल बाँस्कोटाका अर्ति र उपदेश

पत्रकारिताबाट राजनीतिमा 'हामफालेर' संचारमन्त्रीसमेत 'पड्काइसकेका' गोकुल बाँस्कोटा 'प्रस्ट' र 'हक्की' मानिन्छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको 'आशीर्वाद' पाउने अत्यन्त निकटका 'केटा'मा पर्छन् बाँस्कोटा । उनका निकटहरूका अनुसार बाँस्कोटा मात्र ओलीका यस्ता 'नजिकका' प्यारा हुन्, जसले ओलीसँग...


निर्वाचन आयोगले एमालेलाई भन्यो: संवैधानिक व्यवस्था उल्लंघन भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० वैशाखको केन्द्रीय महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटीमाथि प्रश्न उठाउँदै संवैधानिक व्यवस्था उल्लंघन गरेको बताएको छ । आयोगले नेपालको विविधिताको प्रतिनिधित्व हुने गरी कमिटी अद्यावधिक गर्न निर्देश पनि गरेको छ । आज आयोगले राजनीतिक...


उपत्यकाका जिप्रकामा अत्यावश्यकबाहेकका सेवा बन्द

कोरोना संक्रमण बढ्दै गएपछि सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा कडाइ गर्न थालिएको छ । यसै क्रममा काठमाडौँ उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । अन्य कार्यालयहरूलाई पनि आलोपालो...


शेयर बजारमा गयो पहिरो, ७६ अंकको गिरावट

साताको पहिलो दिन आइतबार शेयर बजारमा नराम्ररी धक्का लागेको छ । आज करिब ७६ अंकको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स...


America 'deeply concerned' by India's Covid-hit situation

Blinken, the US secretary of state, said in a tweet on Sunday that the USA was heartily with India in the midst of the horrific COVID-19 outbreak. In the tweet, he further added that they were closely working with their...


'आंशिक लकडाउन हुन सक्छ': परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना संक्रमणको दोस्रो लहर भयावह र व्यापक बन्दै गएपछि सरकारलाई पुनः लकडाउन गर्न दबाब परिरहेको छ । तर, सरकार पूर्ण रूपमा लकडाउन नगर्ने सोचमा देखिएको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना...


प्रधानमन्त्रीको कुर्सी जोगाउन ओली सांसदलाई कारबाही गर्न हच्किए

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २७ जना सांसदलाई कारबाही गर्न अध्यक्ष केपी शर्मा ओली हच्किएका छन् । उले कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि फ्लोर क्रसको खतरा अनुमान गर्दै सांसदहरूले दिएको स्पष्टीकरणपत्रबारे अध्ययन गरेर उपयुक्त समयमा कारबाही गर्न स्थायी कमिटीलाई भनेका स्रोतले...


सरकारी लेखा, लेखा प्रणालीका सिद्धान्त, विशेषता, समस्या र सुधारका क्षेत्रहरू

सरकारी लेखा सामान्यतयाः सरकारी लेखा भन्नाले प्रचलित कानुन रबमोजिम सार्वजनिक आर्थिक कारोबारको हिसाबकिताब राख्नु हो । यसमा आर्थिक कारोबारको क्रमबद्ध, नियमित, वैज्ञानिक रूपमा अभिलेख राखी तोकिएबमोजिमका प्रतिवेदनहरू तयार गरिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन, २०७६ अनुसार 'लेखा' भन्नाले...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै