Khabarpato logo

         

राजनीति

प्रधानमन्त्रीको कुर्सी जोगाउन ओली सांसदलाई कारबाही गर्न हच्किए

खबरदाता

खबरदाता

प्रधानमन्त्रीको कुर्सी जोगाउन ओली सांसदलाई कारबाही गर्न हच्किए

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २७ जना सांसदलाई कारबाही गर्न अध्यक्ष केपी शर्मा ओली हच्किएका छन् । उले कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि फ्लोर क्रसको खतरा अनुमान गर्दै सांसदहरूले दिएको स्पष्टीकरणपत्रबारे अध्ययन गरेर उपयुक्त समयमा कारबाही गर्न स्थायी कमिटीलाई भनेका स्रोतले जानकारी दिएको छ । 

आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा एमालेका असन्तुष्ट माधव नेपाल खेमाका सांसदले फ्लोर क्रस गर्ने संभावना उल्लेख गरे ।

१० वैशाखमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्पष्टीकरण सोधिएका प्रतिनिधिसभाका २७ सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो ।

यससँगै अध्यक्ष ओलीले आफूलाई सुरक्षित गर्ने दिशामा बढेको विश्लेषकहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…