Khabarpato logo

         

स्थानीय विकास

उपत्यकामा कर्फ्यू लाग्ला ?

खबरदाता

खबरदाता

उपत्यकामा कर्फ्यू लाग्ला ?

कोरोना संक्रमण भयावह रूपमा बढिरहेको भन्दै अत्यावश्यकबाहेकका सेवा भोलि सोमबारदेखि बन्द गरेका उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले यी ३ जिल्लामा निषेधाज्ञा (कर्फ्यू) लगाउने तयारी गरिरहेका स्रोतले बताएको छ ।

स्रोतका अनुसार भोलि यसबारे छलफल गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूको बैठक बस्दै छ ।

सरकार 'सफ्ट लकडाउन'को नीतिमा देखिइरहेका बेला यी ३ जिल्लाका प्रमुख प्रशासकहरूको निर्णय के आउँछ, भोलिको बैठकले तय गर्ने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…