Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


लोकसेवामा सोधिन सक्ने विषयगत प्रश्नहरू

१.निजामती सेवामा वृत्ति विकास भनेको के हो ? पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवंउन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो...


लोकसेवामा सोधिन सक्ने वस्तुगत प्रश्नहरू

१. पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रूपमा कहिलेदेखि संचालनमा आएको हो ? - २४ २०७४ चैत २४ (७ अप्रिल२०१८ ) २. भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवंअध्ययन अनुसन्धानका लागि राष्ट्रसंघअन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य...


२ वटा कम्पनीले तोके बुक क्लोज मिति

साधारणसभाका लागि २ वटा कम्पनीले बुक क्लोज मिति तोकेका छन् । प्रुडेन्सल इन्स्योरेन्स कम्पनी लिमिटेड र बेस्ट फाइनान्स लिमिटेडले बुक क्लोज मिति तोकेका हुन् । प्रुडेन्सलले आगामी ३१ बैशाखमा र बेस्टले आगामी २ जेठमा साधारणसभा गर्जे भएका छन् । यसका...


Nepal won the triangular T-20 series

Nepal has won the triangular T-20 series played in Nepal among Nepal, Netherlands and Malaysia. Nepal won the series by defeating Netherlands with 142 runs in the final. After losing the toss, Nepal was invited to bat first. Nepal had...


त्रिकोणात्मक टी- २० फाइनल जित्यो नेपालले

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।...


त्रिकोणात्मक टी- २० फाइनल: कुशलको चौथो अर्धशतक

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपालका क्रिकेटर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा उनले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि लिग चरणमा नेदरल्याण्ड्ससँगका दुवै...


कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना

कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएपछि कोरोना संक्रमण देखिएका पूर्वराजा-रानी ज्ञानेन्द्र शाह र कोमल शाह अस्पताल भर्ना भएका छन् । शाह दम्पत्ती गत ७ वैशाखमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि...


४ साता लकडाउन गर्न सिफारिस

दोस्रो लहरको कोरोना संक्रमणले भयावह रूप लिँदै गएको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ । अस्पतालमा बेड, अक्सिजन र औषधिको अभावका खबरहरू आइरहेका छन् । यस्तो बेलामा सरकार आत्तिने अवस्थामा पुगेको छ । यही जटिल अवस्थाको विश्लेषण गरेर काठमाडाैँ...


'Waiting for Godot'

Grandpa said, 'Colourful flowers will bloom, And the garden will satisfy each: Bees will engage in collecting nectars; Wasps won't eat insects, but will drink dew; Instead of rotten flesh, butterflies Will lick the aphids' juice, carefully If thou sow...


वसन्ता बरालको गजल

न थ्यो दोष तिम्रो, न थ्यो दोष मेरो तिमी थ्यौ न होसमा, न भो होस मेरो । नमानी, नठानी भयो के नजानी र, पानी थियो मन बन्यो ठोस मेरो । तिमी भित्रभित्रै कहाँ पो हराएँ दिलैले तरेथ्यो सयौँ कोश मेरो...


पिगाल यौन बजारमा रुमल्लिँदा

बर्संदै गरेको हिउँसँगै बिहानै ब्युँतियो ब्रसेल्स । हिउँका भुवा शुभसङ्केत हुन्, चन्दजीले भन्नुभयो । बिदाइमा जुट्नुभयो अम्बिकाजी, भण्डारीजी र चन्द दम्पती । एउटा परिचय र एउटा साइनो साटासाट गरेर छोडियो उहाँहरूलाई । वाटरलुबाट प्रस्थान गरेको १५ मिनटमै ट्राफिक जाममा फसियो...


आमा

आमाको काख जस्तो सुखसयल दिने ठाउँ अर्को हुँदैन आमाको गाउँ जस्तो भयरहित हुने गाउँ अर्को हुँदैन आमाको त्याग जस्तो जग झलल हुने कर्म अर्को हुँदैन आमाको अर्चनाझैँ हितकर र महान्धर्म अर्को हुँदैन । आमा हुन् ज्ञानशाला हरपल उनमै सिर्जना-फूल फुल्छ...


भोजराज घिमिरेको गजल

बैँस नै बेचिए, पाठेघर बेचिए ज्यून खोज्दा कसैका अभर बेचिए ! 'दासको जिन्दगी मात्र हो जिन्दगी' भन्नलाई जीवनका रहर बेचिए ! रात दिनमा भएझैँ बढ्यो चाहना लास भै हरवदनका बगर बेचिए ! हाँसो गर्नेहरू हाँस्दछन् दु:खमा आँसु झार्ने दुई के...


घट्टको घटट... !

सिकुवामा पल्टिएर जुँगामा ताउ लाइरहेको डिठ्ठा बूढो जस्तै यो कुरूप पानीघट्ट खोई कहिलेदेखि घुमिरहेछ- यो बस्तीमा ? इतिहास रोएर निस्किएको दारुण आवाज जस्तै यो घटट... घटट...घटट... आखिरी किन नरोकिएको होला ? कति वर्षदेखि होला शुद्धोधनजस्ता निरीह बाबुहरू सहनाईका विरहसँगै एक्लै...


ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक किचलो र लफडासँगै दशौँ महाधिवेशनको तयारीमा लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तर गरिसकेका छन् । यो कमिटीको पनि आजसमेत २ पटक बैठक बसिसकेको छ । आजको बैठकले केन्द्रीय...


एमाले बैठक: माधव खेमाका नेतालाई दिइएन कुनै जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले असन्तुष्ट माधव नेपाल खेमाका नेताहरूलाई कुनै जिम्मेवारी नदिई अध्यक्ष केपी शर्मा ओली खेमाका नेतालाई मात्र जिम्मेवारी तोकेर कार्यविभाजन गरेको...


एमाले बैठक: स्पष्टीकरणबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेताहरूलाई सोधेको स्पष्टीकरणबारे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ । जारी महाधिवेशन आयोजक कमिटीको बैठकले आएका स्पष्टीकरण तुलनात्मक रूपमा नरम भएको निष्कर्ष निकालेको एक नेताले जानकारी...


'Neighbour in need is neighbour indeed': China ready to help India in fight against Covid-19

Chinahas said itis ready to help India in the latter's fight against Covid-19 pandemic. In a statement on Friday, Chinese foreign ministry said it was willing to talk to India about what it needed to fight against the massive surge...


कर्णालीका ४ जना सांसदलाई एमालेले गर्‍यो कारबाही

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ४ जना सांसदको पद खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाहीको माओवादी सरकार जोगाइदिएका ४ जना सांसदलाई पार्टी...


एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक लडाइँले पुन: अर्को मोड लिएको छ । आज स्थायी कमिटीबाट माधव-झलनाथ खेमाका नेताहरू हटाइएका छन् । अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त खेमाका नेताहरूलाई हटाइएको हो । 'पार्टी एकता जोगाउन' सक्रिय वामदेव...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै