Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


२ वटा कम्पनीले तोके बुक क्लोज मिति

बिहीबार प्रभु इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले साधारणसभाकालागि बुक क्लोज मिति तोकेका छन् । प्रभु इन्स्योरेन्सको २५औँ साधारणसभा ६ जेठमा हुने र उक्त साधारणसभाकालागि कम्पनीले २६ वैशाखमा बुक क्लोज गर्दैछ छ । साधारणसभामा १० प्रतिशत बोनस शेयर तथा...


मुख्यमन्त्री गुरुङलाई कुर्सी जोगाउने पिरलो, मनाङ्गेलाई दिए मन्त्री उपहार

दीपक मनाङ्गे बिहीबार गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । सत्ता समीकरणमा केन्द्रदेखि प्रदेशसम्म...


लुम्बिनीका ४ जना सांसदको गयो पद

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का ४ जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले बिहीबार सूचना प्रकाशन गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको...


गण्डकी प्रदेशसभामा नौटंकी: बहुदलीय संसदीय व्यवस्थाको घोर उपहास

संघीय सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गुरुङ नेतृत्वको सरकारका विरुद्ध परेको उक्त...


पीसीआर पोजिटिभ आए के गर्ने ?, जनस्वास्थ्यविज्ञ डा. पाण्डेका सुझाव

यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा...


गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान हुने थियो । अचानक एक जना सांसद 'बेपत्ता' भए । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद नभेटिउन्जेल संसदका कारबाही रोक्न भन्यो । सभामुखले सहजै संसद स्थगन गरिदिए । पछि थाहा भयो- गण्डकी प्रदेशका...


पुँजी बजार रणनीतिको समीक्षा: कहाँ चुक्यो सरकार ?

सरकारले वित्तीय क्षेत्रमा रहेको कमीकमजोरी सुधार गर्नका निम्ति वित्तीय क्षेत्र विकास रणनीति, २०७३/०७४-२०७७/०७८ तयार गरी लागूगरेको छ । उक्त रणनीतिमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण क्षेत्र पुँजी बजारको विकास र विस्तारका निम्ति विभिन्न रणनीति र कार्यक्रम लागू गर्ने भनी उल्लेख भए तापनि...


CSK's 5th consecutive victory in the running IPL

Chennai Super Kings (CSK) has won the 5th consecutive match in the ongoing IPL when the team defeated Sunrisers Hyderabad by 7 wickets on Wednesday. Along with the victory, CSK has gone on the top of the IPL points table....


Covid-19 pandemic crisis: Data crossed 30 thousand active cases in Nepal

The total active Covid-19 cases crossed 30 thousands in Nepal on Wednesday. With additional 4 thousand 774 cases in the last 24 hours, the number of active positive cases has reached 30 thousands 209. In the time period, the Kathmandu...


जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाली सेनाको प्रस्तावमा सरकारले भारतीय प्रमुख रक्षाध्यक्ष जनरल विपीन रावतलाई नेपाल भ्रमणको निम्तो गर्ने भएको छ । ९ वैशाखको मन्त्रिपरिषद् बैठकले रावतलाई निम्ता गर्ने निर्णय गरेको हो । सरकारी स्रोतले रावतको भ्रमण 'शिष्टाचार'का लागि बताए...


जसपाका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, बन्ला ओलीसँग समीकरण ?

सरकारले जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकार वादी भई दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा...


जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव

जनता समाजवादी पार्टीको निर्णय पर्खिएर बसेको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कदम नचाल्ने भएको छ । आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको कांग्रेसले जसपाले निर्णय दिएको भए बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर, जसपाका...


IPL: RCB won DC by 1 run

Royal Challengers Banglore (RCB)defeated the Delhi Capitals (DC) by 1 run in the Indian Premier League (IPL) match played on Tuesday. In the match, DC had won the toss and had decided to bowl first. RCB had made 170 runs...


जँड्याहा जुवाडे, देश र जनताको नियति

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सत्ता प्रतिस्थापनतर्फ संकेत गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मध्यमार्गी बाटोबाट आफ्ना विमतिहरूलाई सहमतिमा परिणत गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अग्रसर देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले...


सिँगटी हाइड्रोको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ रेन्ज कति ?

सिँगटीहाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता शेयर १४ वैशाखमा नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै १५ वैशाख अर्थात् बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । सुरु कारोबारकालागि नेप्सेले १०० देखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको...


लगातार घटेको नेप्सेमा उछाल: सबै उपसूचकमा हरियाली

लगातार घटेको नेप्से मंगलबार ९२.४६ अंकले वृद्धि भई बन्द भएको छ । आज बजारमा ५ अर्ब १० करोड ९० लाख ९६ हजार २५७.०६ रुपैयाँ बराबरको कारोबार भयो । २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार...


माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) ले आज मंगलबार ३ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन तथा केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल गरिनेलगायत पछिल्लो राजनीतिक परिस्थितिबारे पनि विमर्श गरिनेछ...


उपत्यकामा २ साता निषेधाज्ञा

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा २ साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ । एक साताले मात्र कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै २ साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार १४ दिन क्वारेन्टाइनको अवधि हुने भएकाले यसअघिको अभ्यासका...


IPL: KKR beat Punjab by 5 wickets

Kolkata Knight Riders (KKR) won the match against Punjab Kings by 5 wickets on Monday. In the ongoing Indian Premier League (IPL), KKR has made 4 points by winning 2 matches out of 6. In the match, KKR had won...


१६ वैशाखदेखि २२ वैशाखसम्म निषेधाज्ञा (आदेशसहित)

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि २२ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै