Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


'वृद्ध भत्ता' पुगेन ५ हजार

सरकारले यस वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्याउने भनेर सरकारकै केही मन्त्रीले र सत्तारुढ दलका नेताले भनिरहे पनि यो भत्ता मासिक ४ हजार रुपैयाँ मात्र पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै...


सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन काज बिदा

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन काज बिदा दिने भएको छ । आन्तरिक पर्यटन बिस्तार गर्नका लागि निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...


India needs to remain engaged with Nepal: Shyam Saran

Former Indian ambassador to Nepal, Shyam Saran, has said that political uncertainty in a neighbouring country is never good news for India. Publishing an article in the Indian Express on Saturday, 29 May 2021, Saran stated that such political uncertainty,...


२४ घण्टामा ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ९६ को मृत्यु

नेपालमा विगत २४ घण्टामा ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित भएकाको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको...


बालस्वास्थ्य र सुरक्षामा ध्यान दिन कन्सोर्टियम नेपालको अपिल

बाल सहभागितामा काम गर्ने संस्थाहरूको साझा समूह कन्सोर्टियम नेपालले कोभिड-१९ महामारीको समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न र स्थानीय तहको वार्षिक सहभागितात्मक योजना निर्माण प्रक्रियामा उपयुक्त वैकल्पिक माध्यममार्फत बालबालिकाहरूको विचार र सहभागिताको सुनिश्चितता गर्न सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै अपिल...


राष्ट्रपतिले पढ्ने नीति तथा कार्यक्रम पढे प्रधानमन्त्री ओलीले, राष्ट्रपतिको भूमिका के ? (संबोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा संबोधन गर्दै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संबोधनकै क्रममा उनले आफ्नो प्रतिनिधिसभा विघटन गर्ने कदमको बचाउ गर्न धेरै समय खर्चिए भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी अभिव्यक्तिसमेत दिए...


'अध्यादेशमार्फत शासन चलाउन खोज्नु विधिको शासनको उपहास': पूर्वप्रधानन्यायाधीशहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभाविघटनको कदमले संविधान नै समाप्त हुने खतरा बढेको पूर्वप्रधानन्यायाधीशहरूले बताएका छन् । शुक्रबार विज्ञप्ति जारीगर्दै ४ जनापूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संविधानको मूल मर्मविपरीत कदम चाल्दै राष्ट्रपति...


प्रधानमन्त्री ओलीले आज ४ बजे संबोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले बालुवाटारबाट आज अपराह्न ४ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा उल्लेख गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ...


प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरूदीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । सर्वोच्च अदालत स्रोतका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी...


'प्रतिनिधिसभा विघटन असंवैधानिक': बार एसोसिएसन

नेपाल बार एसोसिएसनले संवैधानिक प्रक्रिया नै नपुर्याई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संविधानकै भविष्यमा चिन्ता व्यक्त गरेको छ । संविधानको धारा ७६(३) अनुसार चयन भएका प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको...


९ जना पूर्वउपाध्यक्षले भने: अध्यादेशबाट बजेट नल्याउनू

राष्ट्रिय योजना आयोगका ९ जना पूर्वउपाध्यक्षहरूले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरूले संविधानअनुसार १५ जेठमै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका...


6,731 new cases found, 106 died in last 24 hours

From 20 thousand 414 PCR tests, 6 thousand 731 Corona virus positive cases were detected in Nepal in the last 24 hours. Adding to that, the total number of Corona infected people in the country has reached 542 thousand 256....


Nepal remains constant in FIFA world ranking

Nepal has remained constant in the 171th position in the latest FIFA ranking published on Thursday. Earlier to this, Nepal was in the same position on the ranking published on 7 April. From the previous ranking, only the positions of...


प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन्...


प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ सुरु

संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु प्रतिनिधनसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूको सुनुवाइ आजदेखि सुरु भएको छ । ३० वटामध्ये प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ वटा रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन...


हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन

नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजनगरेको छ । कम्पनीको३ प्रतिशत बोनस शेयरको बुक क्लोज भएलगत्तै मूल्यसमायोजन गरेको हो। कम्पनीको समायोजितशेयरमूल्य ७४४ रुपैयाँ तोकिएको छ। कम्पनीको अन्तिमकारोबार मूल्यअर्थात गत मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत मंगलबार इन्स्योरेन्सको...


Super Blood Moon occured on Wednesday night

The year 2021's biggest full moon, known as the Super Flower Moon, occured on Wednesday night. The Earth's shadow crept across the moon and people around the world watched the cosmic event known as a super blood moon. The May...


US-Russian presidents to meet in Switzerland on 16 June

American president Joe Biden and Russian president Vladimir Putin are officially scheduled to meet in Geneva, Switzerland, on 16 June. According to the White House's Tuesday's announcement, the two world leaders will discuss the full range of pressing issues, as...


जसपा पनि विभाजनको संघारमा, सोधे एकअर्कालाई स्पष्टीकरण

पछिल्लो समय सत्ता समीकरणमा 'हिसाब-किताब' नमिलेका कारण जनता समाजवादी पार्टीमा विवाद बढ्दै जाँदा एक समूहले अर्को समूहलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई खेमाले ४ जना नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल...


Injunction got extended for a week in Kathmandu Valley

The Tuesday's meeting of the Chief District Officers of Kathmandu, Lalitpur and Bhaktapur districts decided to extend the period of the ongoing Injunction more strictly from 13 Jestha. It was first begun on 16 Baisakh as a measure to control...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै