Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


President and Prime Minister detained in Mali after army coup

According to the United Nations and the African Union, Mali's army has detained the president and prime minister of the interim government, deepening political chaos in the country just nine months after a military coup overthrew its previous leader. As...


प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा १३ र १४ जेठमा सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधिसभा पुर्स्थापनालगायत माग राख्दै सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आगामी १३ र १४ जेठमा सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९...


सरकारी सवारी साधनमा समेत कडाइ, दिउँसो चलाउन नपाइने

निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत नघटेको र कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो संचालन गर्न नदिने निर्णय गरेका छन् । आज बसेको काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त...


उपत्यकामा थप १ साता निषेधाज्ञा, अझ कडाइ, केके गर्न पाइँदैन ?

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गरेको हो । यस पटक निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए...


नेप्सेमा झिनो करेक्सन आउदा कुन कुन कम्पनीका शेयरधनीले कमाए ?

साताको तेश्रो दिन शेयर बजारमा आज झिनो अंकले करेक्शन आएको छ । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा अडिएको छ । आज २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ११...


प्रतिनिधिसभा विघटन असंवैधानिक: पूर्वसभामुखहरू

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखहरूसँग राय लिएका छन् । आज भएको छलफलमा पूर्वसभामुखहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । बैठकमा सहभागी पूर्वसभामुखहरूले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन...


सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्तिगर्ने भएको छ । दुवै कम्पनीले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम एक्विजिसन गर्ने गरी ११ जेठमा (आज) सम्झौता भएको हो ।


शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता शेयर मंगलबार सूचीकृत गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


'Blood Moon' to occur on Wednesday

On 26 May 2021, the moon will have the nearest approach to earth, making it appear as the closet and largest Full Moon of the year. Such a moon is commonly referred to as a 'SuperMoon', which will not just...


पूर्वरथी शर्मा बने सीसीएमसी प्रमुख

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त गरेको छ । शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए । अब...


झलनाथ-माधवले नयाँ पार्टी खोल्दै

नेकपा एमालेले आज साधारण सदस्यसमेतबाट निश्कासन गरेका नेता झलनाथ खनालले नयाँ पार्टी खोल्ने बताएका छन् । आफूहरूलाई पार्टीले गरेको कारबाहीको कुनै अर्थ नरहेको उनको भनाइ छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनका गद्दार भएको आरोप लगाउँदै...


झलनाथ, माधवसहित ११ सांसदलाई साधारण सदस्यबाटै निकाल्यो एमालेले

नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निश्कासन गरेको हो । शनिबार...


7,220 Corona positive cases detected, 185 died

In the last 24 hours, 7 thousand 220 new Corona virus positive cases were found in Nepal, whereas, 185 infected people met to death in the time duration. Along with this, the number of total infected people has reached 520...


१४६ जना सांसदको हस्ताक्षरसहित रिट दर्ता, प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री माग

गत ७ जेठ मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विपक्षी गठबन्धनका १४६ जना सांसदहरूले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सोमबार...


नेप्सेले ब्रेक गर्‍यो अल टाइम हाईको रेकर्ड, कारोबार रकम १३ अर्ब नाघ्यो

साताको दोस्रोदिन नेप्सेले अर्को अल टाइम हाईको रेकर्ड बनाई नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३.०५ को वृद्धिसहित २८२३.०५ को विन्दुमा अडिएको छ । शेयर बजारमा २१६ वटा कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता...


नागरिकता अध्यादेश: किन ल्याइयो, के छ यसभित्र ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विवादास्पद नागरिकता अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो खेमाको मुख्य माग रहेको भनिएको र संसदमा पेस...


रिटका लागि विपक्षी गठबन्धन पुग्यो अदालत

विपक्षी गठबन्धनका सांसदहरूले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न नेताहरू सर्वोच्च अदालत पुगेका छन् । गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर...


परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गर्दै रिट!

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो 'असंवैधानिक हर्कत'विरुद्ध विपक्षी गठबन्धन अदालत जाने भएको छ । आज विपक्षी गठबन्धनका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमै बहुमत प्रस्तुत...


एमाले स्थायी कमिटी बैठक बस्दै, के गर्ला ११ जना सांसदमाथि कारबाही ?

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज दिउँसो १२ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको विरोधबारे रणनीति र पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल हुने बताइएको छ । गत ८ जेठमा...


नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव: बोनस कति, नगद कति ?

नेको इन्स्योरेन्स कम्पनीले १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै