Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


न्यायाधीशद्वय भट्टराई र कार्की संवैधानिक इजलासमा नबस्ने

संवैधानिक इजलासमा रहेका २ जना न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन् । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि यी २ न्यायाधीशले इजलास छाड्ने निर्णय गरेका...


वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन हुने

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासका न्यायाधीशमाथि बहसकर्ता वकिलहरूले बारम्बार प्रश्न उठाइरहेपछि सुनुवाइ अवरुद्ध बनेको थियो । आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहमत भएका छन् । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास...


हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक सहमति दिएको हो । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक १...


चीनबाट ८ लाख डोज खोप आज आउँदै

आज चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै छ । खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौँ आउँदै छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार काठमाडौँ...


उपत्यकाका प्रजिअको बैठक बस्दै, के होला निषेधाज्ञा ?

उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । बन्द गरिएका किराना पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने तयारी गरिएको...


राष्ट्रियसभामा लुम्बिनीबाट पाण्डे निर्वाचित

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेको मतभार ४१४० र खड्काकाे ३६१२ मतभार रहेको छ । पाण्डे कांग्रेससहित नेकपा माओवादी...


राधी विद्युतले गर्‍यो १४७.५२ प्रतिशत हकप्रद शेयर निश्काशनको प्रस्ताव

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको प्रस्ताव गरेको छ । कम्पनीको १६ जेठमा बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७६।७७ को ३६.५ प्रतिशत बोनसको समायोजन पश्चात हुने चुक्तापूँजीको१४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको लागि...


NAC Airplane flying to bring Chinese vaccine

A Nepal Airlines Corporation (NAC) airplane is scheduled to fly to China in order to bring Chinese vaccines. The plane will bring vaccines provided by China as an aid for Nepal. Source says the plane will bring 800 thousand dozes...


लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त पदका लागि आज उपनिर्वाचन हुँदै

नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का नेकपा (एमाले)मा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको राष्ट्रियसभाको एक पदका लागि आज मतदान हुँदै छ । बिहान ९बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको...


संसद विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दोस्रो पटक गरिएको संसद विघटनविरुद्धपरेका रिट निवेदन उपर संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ'हेर्दाहेर्दै'मा राखिएको छ । रिट निवेदकका पक्ष र सरकारी वकिलहरूले आइतबार संवैधानिक इजलासका न्यायाधीश बमकुमार श्रेष्ठमाथि उठेको प्रश्नबारेको बहस सकिएको छ । तर, मुद्दाको...


नेप्सेमा उछाल: परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

आइतबार शेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हो । आइतबार १२.६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च...


यी १२ जना सांसदलाई के कारबाही गर्ला आज एमालेले ?

स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूका बारेमा निर्णय गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले आज अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका पार्टी स्रोतले जानकारी दिएको छ । आफ्ना...


'राज्यका अंगहरू अलोकतान्त्रिक काममा सहयोगी नबन्नू': विपक्षी गठबन्धन

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरूलाई आग्रह गरेको छ । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरूपयोग गरेर...


रवीन्द्रका नाममा सुकेटार विमानस्थलको नाम राख्ने सरकारको निर्णयप्रति योगेशको आपत्ति

ताप्लेजुङको सुकेटार विमानस्थलको नामकरण दिवंगत नेता तथा मन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने सरकारको घोषणाप्रति एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले विरोध गरेका छन् । शनिबार बजेटमार्फत पर्यटनमन्त्री रहँदा विमान दुर्घटनामा परी निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामकरण गर्ने घोषण...


देउवा निवासमा के पाक्दै छ ?

प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुरदेउवा निवासमा विपक्षी गठबन्धनका नेता भेला भएका छन् । आज बिहानदेखि छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता...


नेपाल इराकद्वारा ६-२ ले पराजित

इराकको बसरास्थित अल फायना स्टेडियममा भएको इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ । नेपालका लागि मनीष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनीषसँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए । खेलको सातौँ...


प्रधानमन्त्री जोनसनले गरे २३ वर्ष कान्छी सिमोन्डसँग विवाह

५६ वर्षीय बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेका छन् । शनिबार भएको उक्त विवाहमा थोैलाई मात्र बोलाइएको थियो । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि विवाहमा ३० जना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।


१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९को वार्षिक बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेका हुन् । सरकारले चालूआर्थिक...


कर्मचारीको तलब २ हजार रुपैयाँ बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले बढाएका हुन् । १० लाख रुपैयाँसम्मको बीमा तथा आवासका लागि सहुलियतमा ऋण दिने...


खारेज भयो गरिबी निवारण कोष

सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रममार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषखारेज भएको घोषणा गरेका हुन् । कोषअन्तर्गत भएका संस्थालाई सहकारी बनाइने भएको छ ।कोषको मातहत रहेको १९ अर्ब रुपैयाँ कोषलाई सहकारीकै सुरुवातीपुँजीमा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै