Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


माधव-प्रचण्ड भेट: के पाक्यो कोटेश्वरमा ?

पछिल्लो बदलिँदो राजनीतिक परिवेशकै बीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान यी २ नेताबीच भेटवार्ता भएकाे हाे । नेता नेपाललाई भेट्न दाहाल उनको...


मन्त्री थप्दै प्रधानमन्त्री ओली, कोको छन् चर्चामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । एमालेका केही मन्त्रीहरूलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरू रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार खाली...


संवैधानिक इजलाससम्बन्धी विवादले न्यायपालिकाको मर्यादा धरापमा

न्यायपालिकाको मर्यादा, सम्मान र गरिमामाथि भित्र/बाहिरबाट तीब्रप्रहार हुने क्रम जारी छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस२०७७मा प्रतिनिधिसभा विघटन गरेयता न्यायपालिका सार्वजनिक रूपमा विवादमा तानिन थालेको थियो । उक्त विघटनको विरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइका लागि गठित संवैधानिक...


नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्तालाई झड्का, बैंकको प्रस्ताव बमोजिम राष्ट्र बैंकले दिएन हकप्रदको अनुमति

नेपाल राष्ट्र बैंकले नारायणीडेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निश्कासनगर्न अनुमति दिएको छ । नारायणीको १६ माघमासम्पन्न भएको १९ औं साधारण सभाले तत्काल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय...


प्रधानन्यायाधीश राणाले गठन गरे नयाँ संवैधानिक इजलास, कोको छन् ?

प्रतिनिधिसभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा हुने सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् । नयाँ संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् ।...


माधव खेमाको स्थायी कमिटी बस्दै, के गर्ला निर्णय ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधवकुमार नेपाल खेमाको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सरकारमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमालाई भित्र्याएर मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्ट बैठक बस्न लागेको हो । यस...


ढुंगा/गिट्टी प्रकरण : बजेट वक्तव्यको बुँदा नं. १९९ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

केपी ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यको बुँदा नम्बर १९९ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । व्यापारघाटा न्यूनीकरण गर्न ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने भन्ने प्रावधान...


मन्त्रिपरिषद् पुनर्गठन: रघुवीरको दमदार 'इन्ट्री', शेरबहादुर पुनः भित्रिए

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीबाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङबाहेक सबै मन्त्री बाहिरिने भएका...


मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली, जसपाबाट कोको बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका बालुवाटार निकट स्रोतले जनाएको छ । पछिल्लो समय जनता समाजवादी पार्टीभित्र देखिएको फुटको कारण ओली नै भएको चर्चा भइरहँदा ओलीले आफ्नो समर्थन गरिरहेका जसपाका महन्थ ठाकुर-राजेन्द्र महतो खेमाका केही नेतालाई मन्त्री बनाउन...


ढुंगा, गिट्टी, बालुवा निकासीको नीति हानिकारक, नयाँ कानुनको अपरिहार्यता

नेपाल सरकारले अध्यादेशमार्फत ल्याएको २०७८/०७९को बजेटसँगै खानिजन्य वस्तुको निकासी गर्न छुट दिने विवादास्पद नीति लिएको छ । खासगरी चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यात गरी अन्तर्राष्ट्रिय व्यापार घाटा न्यूनीकरण गर्ने बताइएको छ । संसद विघटन गरेको कामचलाउ सरकारले...


राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेप्सेलाई बोर्डले दियो निर्देशन

नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा...


उपत्यकामा निषेधाज्ञा खुकुलो: के गर्न पाइन्छ, के पाइँदैन ?

पछिल्लो समय तीब्र बनेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि गत १६ वैशाखदेखि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञामा आजदेखि केही खुकुलो पारिएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो...


'ओलीसँग वार्ताको औचित्य सकियो'

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवादको टुंगो नलागेका बेला बरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ४ नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् । बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, डा....


'We are not aware of Nepal variant of Corona virus': WHO

The World Health Organisation (WHO) said that it was not aware of the 'Nepal Variant' of SARS-CoV-2 being detected in Nepal. The statement came after The Daily Mail, an English online, published that scientists had alerted ministers to the mutant...


अपि पावरको हकप्रद शेयरको लागि आवेदन खुल्यो, कहाँबाट दिन सकिन्छ आवेदन?

अपी पावर कम्पनी लिमिटेडले आज अर्थात २० जेठदेखि २९.३८ प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुला गरेको छ । कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १:०.२९३८ को अनुपातमा हकप्रद शेयर निश्कासन गरेको हो। जसअनुसार १०० अंकित दरका कुल...


उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा, बनाइयो खुकुलो

काठमाडौँ उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप बिहान ९ बजेसम्म खुल्न पाउने निर्णय गरेको छ । वर्कसप राती ९ बजेदेखि बिहान ९ बजेसम्म संचालन...


महन्थसँग आयोगले माग्यो पदाधिकारीको हस्ताक्षर

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर, उनले केन्द्रीय समितिको पदाधिकारीको...


अस्ताए उज्ज्वल

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको आज निधन भएको छ । कोरोनाका कारण गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा निधन भएको हो । थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार...


दोहोरो अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.६८ अंकले घटेर २७७१.६८ विन्दुमा थामिएको छ । आज शेयर बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार...


जसपा विभाजनको संघारमा: महन्थ-राजेन्द्रसहित ४ जना पार्टीबाट निश्कासित

पछिल्लो राजनीतिक तरलतामा सत्ता पक्ष र विपक्षको समर्थनमा विभाजित जनता समाजवादी पार्टी अन्तत: फुटको दिशामा अघि बढेको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जना नेतालाई पार्टीबाट निश्कासन गरिएको छ । जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै