Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेशबमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था...


आज १.८० अंकले घट्यो नेप्से

आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भयो । आज हाइड्रोपावर कम्पनीका शेयरधनीले २.९९ प्रतिशतले...


अमेरिकाले २ वर्षभित्र अन्य मुलुकलाई ५० करोड मात्रा खोप उपलब्ध गराउने

अमेरिकाले २ वर्षभित्र करिब १०० वटा देशलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उक्त मात्रामाखोप उपलब्ध गराउने अमेरिकाका संचार माध्यमहरूले जनाएका छन् । गरिब देशहरूमा कोरोना भाइरसविरुद्धको खोपको दर वृद्धिका लागि...


मन्त्रिपरिषद् बिस्तार गर्दै प्रधानमन्त्री ओली, कोको बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । ८वटा मन्त्रालय आफूसँगै राखेका ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन...


आज सूर्य ग्रहण लाग्दै तर नेपालबाट नदेखिने

पञ्चांग निर्णायक समितिले जनाएअनुसार आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । नेपाली समयअनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्य ग्रहण नेपालबाट नदेखिने जनाइएको छ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रिनल्याण्ड,...


'भदौमै महाधिवेशन हुन्छ': देउवा

नेपाली कांग्रेसको महाधिवेशनबारे अनेक टिप्पणी र विश्लेषण भइरहेका बेला सभापति शेरबहादुर देउवाले २०७८ भदौमै पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको...


4,344 Corona virus positive cases found, 81 infected died

In the last 24 hours, 4 thousand 344 Corona virus positive cases were found in Nepal. According to the ministry of health and population, the result was out of the 12 thousand and 74 PCR tests and 4 thousand 566...


प्रतिनिधिसभा विघटनको मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारसँग जबाफ मागेको छ । प्रतिनिधिसभाविघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासले सुनुवाइ गर्दै कारण देखाऊआदेश जारी गरेको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा ९ असारदेखिलगातार सुनुवाइ गर्ने पनि इजलासले निर्णय गरेको छ ।


दोहोरो अंकले घट्यो नेप्से

आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्रउतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ । 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने...


सांसद थापाको पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै सभामुखले दिए भ्याकेट निवेदन

कृष्ण थापाको सांसद पदमा पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका छन् । प्रदेशसभा सचिलायका तर्फबाट सभामुख अधिकारी र जनमोर्चा संसदीय दल गण्डकीको तर्फबाट दल नेता पियारी...


'बहुमत सांसदले दाबी गरेपछि राष्ट्रपतिले नकार्न मिल्छ ?': वरिष्ठ अधिवक्ता थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध परेको रिटमा भइरहेको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन् । थापाले राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री...


सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदै छ पहिलो कारोबार ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्टकम्पनीले निश्कासन गरेको साधारणशेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि...


धितोपत्र बोर्डले भन्यो: 'लहैलहैमा शेयरमा लगानी नगर्नू'

केही समययता पुँजी बजार सूचक नेप्सेले एकपछि अर्को कीर्तिमान कायम गर्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ । नेप्से मंगलबार करिब ३००० विन्दुको नजिक पुगेपछि एक विज्ञप्ति जारी गरी बोर्डले लगानीकर्तालाई सजग...


देउवा भन्छन्: 'महाधिवेशन गर्ने अवस्था छैन, म्याद थप्ने सुविधा छैन'

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका कंग्रेसका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन् । अरू समय थप्ने सुविधा नभएकाले...


यी १७ एमाले सांसदले जोगाइदिए मुख्यमन्त्री भट्टको कुर्सी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कुर्सी जोगिएको छ । आज मुख्यमन्त्री भट्टले लिएको विश्वासको मतमा उनले ५२ मध्ये ३० मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधवकुमार नेपाल खेमाका सांसदहरूको सहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको सत्ता जोगिएको...


मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश गरेको छ । भिडियो कन्फरेन्सिङका माध्यमबाट मुद्दाको सुनुवाइ...


विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेलमा नेपाल जोर्डनसँग ०-३ ले पराजित

जाबेर अल-अहमद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार भएको विश्वकप 2022र एसियन कप 2023को छनौट खेलमा नेपाल जोर्डनसँग 0-३ गोलअन्तरले पराजित भयो । जोर्डनले बाह फैजल सैफको पेनाल्टी गोलमा २४औं मिनेटमा अग्रता लियो । यसअघि जोर्डनका मोहमद सुलेमनले १४औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त...


ओलीलाई माधव नेपालको कडा लिखित जबाफ (वक्तव्यसहित)

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै आइतबार जारी गरेको ६ बुँदे अपिलप्रति वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल खेमाले जबाफ दिएको छ । विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद पुनर्स्थापनाको...


ओली प्रस्तावको तरंग: कोटेश्वर र खुमलटारसँगै बूढानीलकण्ठ बन्यो सक्रिय

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३ जेठमा असन्तुष्ट माधवकुमार नेपाल खेमासँग ६ बुँदे प्रस्ताव प्रस्तुत गरेपछि नेपाली राजनीति पुन: तरंगित बनेको छ । ओलीको प्रस्तावपछि माधव नेपालले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता...


'ओलीको प्रस्ताव भला मतिले आएको होइन': माधव खेमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३ जेठमा असन्तुष्ट माधवकुमार नेपाल खेमासँग प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको नपाल खेमाले लिखित जबाफ दिने भएको छ । आज माधव नेपाल खेमाका नेताहरूको छलफलले ओलीको प्रस्तावका हरेक बुँदाको जबाफ...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै