Khabarpato logo

         

राजनीति

९५७ समाचार


रेशम चौधरीको रिहाइलगायत मागमा वार्ता गर्ने टोलीको संयोजक गृहमन्त्री थापा

रेशम चौधरीको रिहाइलगायत थारूकल्याणकारी सभा, थरूहटथारूवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमासरकारका...


३५ दिनभित्र हाजिर हुन सीके राउतलाई अदालतको सूचना

सीके राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन नवलपरासी जिल्ला अदालतले सूचना जारी गरेको छ । जिल्ला अदालत नवलपरासीले सीके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्यविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दामा ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेको हो । अदालतले जारी...


एमालेमा रमिता: ओली कारबाहीको धम्की दिइरहने, नेपाल खेमा समानान्तर कमिटी बनाइरहने

नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल खेमाले आफ्ना अभियान र गतिविधिलाई नरोक्ने र निरन्तरता दिइरहने निर्णय गरेको छ ।राजधानीमा उपलब्ध केन्द्रीय सदस्य तथा सांसदहरूको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निर्णय गरेको हो । पार्टीभित्र समानान्तर संगठन...


सरकार प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्दै, ३ दर्जन विधेयक अलपत्र

पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन गत २३ फागुनदेखि चलिरहेको छ । अधिवेशनका लागि सरकारले विजनेस दिन नसक्दा अलमलमा परिरहेको र सांसदरूले आएर जोक गर्दै चिया-चमेना गरेर फर्किनमा नै सीमित भएको छ । यसबीच सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यको तयारी गरिरहेको स्रोतले जानकारी दिएको...


प्रधानमन्त्री-सभामुख भेट : शुभ संकेत हो त ?

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ । शिष्टाचार भेट भनिएको उक्त भेटमा संघीय संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूबारे छलफल भएको बताइएको छ ।...


प्रधानमन्त्रीको लिखित सम्झौता चाहिन्छ: ठाकुर

नेकपा माोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई अबको सरकारको नेतृत्व गर्न आफूसँग मिल्न आउन भनेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूहरूका माग पूरा गर्ने जनाएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनको...


केही दिनमा समर्थन फिर्ता, महन्थजीहरू आउनुहोस् : प्रचण्ड

बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केेपीओलीलाई 'दाह्रा किटेर' समर्थन कायम राखेको रकेही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। उनका अनुसार संसद विघटनलाई असंवैधानिक कदम भनेर सडकमा गएका...


नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राती८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार गरिइँदै थियो । १४...


आक्रोशित बने ओली, नेपाल-रावललाई कारबाही गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल खेमाप्रति निकै आक्रामक बनेका छन् । केही दिनअघि नेपाल खेमाका केही नेतालाई ओलीले सोधेको स्पष्टीकरणको जबाफमा नेपाल र भीम रावलले उल्टै अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उल्लेख गरेपछि ओली आक्रोशित बनेका...


एमाले संसदीय दलको बैठक जारी, किन गएनन् माधव नेपाल ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकोछ । उक्त बैठकमा नेपाल-खनाल खेमाका सांसदहरूपनि सहभागी भएका भए तापनि वरिष्ठनेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने अनुपस्थितछन् । संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जानुअघि नेपाल-खनालखेमाको केन्द्रीय...


प्रजातान्त्रिक दलहरूबीच एकता अपरिहार्य : पौडेल

संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको बताउँदै यस्तो परिस्थितिबाट निकासका लागि प्रजातान्त्रिक दलहरूबीच आपसी एकता अपरिहार्य रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसंँगको कुुराकानीका क्रममा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण...


आजको संसदीय दलको बैठकमा नेपाल खेमा सहभागी हुने

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै ओलीप्रति कटु आलोचक रहेको नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल खेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौँमा बसेको खनाल-नेपाल खेमाको केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको...


प्रदेश १ का नयाँ मन्त्री र राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले आज शपथ लिएका हुन् । कृषि राज्यमन्त्री कला...


रावलले पनि नेपालले जसरी नै उल्टै स्पष्टीकरण सोधे ओलीसँग (पत्रसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका ४ जना नेतालाई सोधेको स्पष्टीकरणको जबाफ माधव नेपाल र भीम रावलले बुझाएका छन् । नेपालले हिजो १२ चैतमा १३ बुँदे स्पष्टीकरण बुझाउँदै उल्टै अध्क्ष ओलीमाथि विधान मिचेको, पार्टी नीति र...


ओलीले सोधेको स्पष्टीकरणको नेता नेपालले दिए यस्तो जबाफ

प्रधानमन्त्री निवास बालुवाटारमा ७ चैतमाबसेकाे नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गत आइतबार एमाले महासचिव ईश्वर पोखरेलले...


माधव खेमाले बोलायो पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरूको बैठक

पार्टीमा देखिएको विवाद र नेताहरूलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न भन्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले भोलि शुक्रबारका लागि आफ्नोखेमाको केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे कलंकीस्थित एउटा पार्टी प्यालेसमा बस्ने बताइएको छ । गत...


कांग्रेसको 'अन्तरमन' सक्रिय : डा. भट्टराई अबको प्रधानमन्त्री होलान् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षी पार्टी भएको र विपक्षमै बस्ने बताएका थिए । अस्तिसम्म पाए नछाड्ने अभिव्यक्ति दिँदै आएका सभापति देउवाले ढिलै भए पनि आफ्नो विवेकको सही प्रयोग गरेका छन् । यदि उनले भनेझैँ...


एमालेको पार्टी कार्यालय थापाथली सर्दै, अध्यक्ष ओलीद्वारा निरीक्षण

निकट भविष्यमा धुम्बाराहीबाट नेकपा(एमाले) को पार्टी कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सार्न लागिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भनिएको उक्त भवनको आज निरीक्षण गरेका छन् । एमालेको पार्टी कार्यालय रहने भनिएको त्यस...


एमाले नेता विष्णु रिजाल भन्छन्: माधव नेपालबिनाको एमालेे संभव छैन

१. ०३१मा कोके स्थापना गर्दै ०३५ मालेका रूपमा क.आ. पुनर्गठन गर्ने र ०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रूपमा @ncp_madhavnepal एमाले धाराको प्रमुख नेता स्थापित हुनुहुन्छ । त्यसैले कसैले उहाँबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन,...


माधव खेेमाको अनेरास्ववियुको समानान्तर कमिटी, कोको छन् कमिटीमा ?

नेकपा एमालेमा असन्तुष्ट माधव नेपाल खेमाले एकपछि अर्को समानान्तर कमिटी बनाइरहेको छ । महिला संगठन र युवा संघपछि अहिले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित नेपाल खेमाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय भेलाले मंगलबार...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै