Khabarpato logo

         

राजनीति

९५७ समाचार


बालुवाटारमा ओलीको चियापान, सानेपामा नेपाल-खनालको पत्रकार सम्मेलन

नेकपा एमालेभित्रको विवाद र मतभेद बढिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् भने यही बेला असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले ललितपुरको सानेपामा ४-५ चैतका लागि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलन...


सन्ध्याले छाडिन् एमाले, अब जजपा अध्यक्ष

सर्वोच्च अदालतको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी...


सरकार निर्माणको निर्णायक जसपा नै अनिर्णयको बन्दी

वर्तमानको अन्योलपूर्ण राजनीतिमा 'ठूलो माछा मार्न' जाल थापेर बसेका साना तर निर्णायक मानिएका दलहरूको सक्रियता तीब्र बनेको छ । अहिले निर्णायक दलको अग्र मोर्चामा रहेको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणको समीकरणमा विभिन्न ठूला भनिएका दलको तानातानमा छ ।...


राजनीतिक अन्योल व्यवस्थापन र नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

सर्वोच्च अदालतले एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीबारे फैसला गर्दै साविकका एमाले र माओवादी केन्द्रलाई व्युँताएपछिको अन्योलपूर्ण र अस्थिर राजनीतिक अवस्थाको अन्त्य र नयाँ सरकार निर्माणका लागि छलफाल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । ३ चैत दिउँसो ४...


सत्ता समीकरणका लागि जसपाका शीर्ष नेता बैठकमा

जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटे जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बालकुमारीमा छलफल जारी छ । ५ चैतमा बस्ने पार्टीको कार्यकारणी समितिको बैठकका एजेन्डा तय गर्न जसपाका शीर्ष ५ नेताबीच छलफल भइरहेको हो । स्रोतका अनुसार अब बन्ने सत्ता...


यस्तो छ भोलिको संसद बैठकको कार्यसूची

संसद सचिवालयले भोलि ३ चैतमा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो । संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १०...


एमाले सकस: फकिएन नेपाल-खनाल खेमा, राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

माधव नेपाल खेमाले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित नगर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली खेमाका नेताहरूसँग आज पार्टी कार्यालय धुम्बारबहीमा लामो...


आगामी रणनीति बनाउन नेपाल-खनाल खेमाको भेला सुरु

नेकपा एमालेको माधवकुमार नेपाल खेमाले केन्द्रीय सदस्य र सांसदहरूको भेला आयोजना गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओली खेमासँग भएको छलफलबारे जानकारी दिन नेपाल खेमाले नेताहरूलाई बोलाएको नेपाल खेमाका एक नेताले जानकारी दिए । भेला अहिले नयाँबानेश्वरमा भइरहेको...


माओवादी केन्द्र सर्वोच्चको फैसला पुनरावलोकनमा जाने, मन्त्रीहरूबारे भएन कुनै निर्णय

नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले एमाले-माओवादी केन्द्रका बीचको एकता भई बनेको नेपाल कम्युनिस्टपार्टीलाई विभाजित गर्ने गरी गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी...


२८ फागुनका निर्णय फिर्ता माधव खेमाको 'बटमलाइन'

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज धुम्बाराहीमा डाकेको असन्तुष्ट माधवकुमार नेपाल खेमासँगको बैठकमा नेेेपालखेमाले ओलीले २८ फागुनमागरेका आफ्नो खेमाविरुद्धका सबै निर्णय फिर्ता लिनुपर्नेे अडान राखेको छ । २८ फगुनका निर्णय फिर्ता गरेपछि मात्र अगाडि बढ्न सकिनेमाधव खेेेमाले अडान राखे...


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभा पुनर्स्थापनापछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो पटक परामर्श समितिको बोलाएका छन् । आज दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । प्रतिनिधिसभाको अर्को बैठक भोलि ३ चैतमा बस्दै छ । प्रतिनिधिसभा बैठक बस्नुभन्दा अघिल्लो दिन सभामुख सापकोटाले प्रतिनिधिसभा...


ओली-नेपाल भेटः ओलीको ललिपपमा फकिएलान् माधव नेपाल ?

झण्डै ६ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट खेमाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता चलिरहेको छ । यी २खेमाबीच जुँगाको लडाइँले निकै लामो समय लिएको छ । झण्डै ३ वर्षअघि...


कांग्रेस, माओवादी र जसपाबीच होला सत्ता समीकरण ?

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आआफ्नै साविक दलमा फर्किने गरी फैसला गरिदिएपछि नयाँ सरकार गठनको गृहकार्यमा दलहरू लागेका छन् । यसैबीच नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल हुने भएको छ ।...


ओली-कदमविरुद्ध गर्जिए ११ स्थायी कमिटी सदस्य

नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै एमालेको माधवकुमार नेपाल र...


सांसद पद दाउमा राखेर किन ओलीलाई समर्थन गर्दै छन् यी मन्त्रीहरू ?

तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका गृहमन्त्री रामबहादुर थापा बादललगायतका केही नेताहरू सरकारमा छन् । सर्वोच्च अदालतले एकीकृत भनिएको नेकपालाई पहिल्यै उक्त नामको पार्टी दर्ता भइसकेको भन्दै फैसला गरेपछि एमाले र माओवादी केन्द्र व्युँतिएका छन् । एकीकृत हुनुअघिका दुवै दल...


ओलीका निर्णय नमान्न र पार्टीको विवरण नसच्याउन नेपाल-खनाल खेमाको निर्वाचन आयोगलाई पत्र

नेकपा एमालेको माधवकुमार नेपाल खेमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पार्टी नेतृत्वमा गरेको जिम्मेवारी हेरफेरको निर्णयलाई मान्यता नदिन आग्रह गरेर आज निर्वाचन आयोगलाई पत्र पठाएको छ । पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य भएका कारण आफूहरूलाई ओलीले जिम्मेवारीबाट...


२०० केन्द्रीय सदस्य मात्र राख्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको संख्या ४ हजारबाट घटाएर २०० कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले यो निर्णय गरेको हो । पार्टी एकताको क्रममा ४४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा २९० केन्द्रीय सदस्य परेका...


आक्रामक बन्यो खनाल-नेपाल खेमा, बोलायो राष्ट्रिय कार्यकर्ता भेला, तोकिए इञ्चार्ज

नेकपा एमालेको खनाल-नेपाल खेमाको बैठकले ४-५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अमान्य र अस्वीकार्य भएको भन्दै त्यसको सशक्त...


खनाल-नेपाल खेमा बैठकमा, के होला निर्णय ?

नेकपा एमालेकाबरिष्ठ नेताहरूझलनाथ खनाल र माधव नेपाल खेेेमाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ए वान पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि आगामी चाल कसरी चल्नेभन्नेबारेमा...


ओली खेमामा लागेका मन्त्रीलाई फिर्ता बोलायो माओवादी केन्द्रले

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । आज सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै