Khabarpato logo

         

राजनीति

९५७ समाचार


नरेश शाहीको नेतृत्वमा नेपाल खेमाको युवा संघ समानान्तर कमिटी

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले जनसंगठनहरूमा पनि समानान्तर कमिटी बनाउन थालेको छ । अध्यक्ष केपी शर्मा ओली खेमाले २९ फागुनमा एक पक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले गत ६ चैतमा जयन्ती राईको नेतृत्वमा अखिल नेपाल महिला...


ओलीले सडकमा पुर्‍याउँदा खुसी भए प्रचण्ड

एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले पुरानै अवस्थामा फर्काइदिएपछि साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आआफ्नै गतिविधिमा सक्रिय छन् । माओवादी केन्द्र एमनलेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमालाई आफूमा समाहित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'देखाइदिन' लागिपरेको...


'झलनाथ खनालका बारे आएका समाचार गलत र भ्रामक हुन्'

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे विभिन्न खालका खबर आइरहेपछि उनको सचिवालयले स्पष्टीकरण दिएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चार माध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खनालको स्वास्थ्य...


राष्ट्रपति भण्डारी बंगलादेश जाँदैै, के गर्नेछन् त्यहाँ ?

२ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ९ चैतमा बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने बताइएको छ । राष्ट्रपति भण्डारी बंगलादेशका...


ओलीले नेपाल खेमाका नेतालाई कारबाही गर्न मिल्दैन: वामदेव गौतम

न्कपा एमालेमा पटकपटक 'मोहरा' बनेका/बनाइएका पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतमले आफूले केपी शर्मा ओली समक्ष आत्मसमर्पण नगरेको बताएका छन् । पार्टी राष्ट्रिय एकता अभियानका नाममा आफ्नो फरक खमा निर्माणको तयारी गरिरहेका गौतम शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना गरिएको एमाले संसदीय...


एमालेको १०औँ महाधिवेशन २-६ मंसिरमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २-६ मङ्सिरमा पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित गरेको छ । बैठकले महाधिवेशन आयोजक कमिटीको...


कांग्रेस सरकारमा नजाने, 'परिआए' नछाड्ने

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा...


एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक समिति

आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरगर्ने निर्णय भएको छ । हाल एमालेमा २२४ सदस्यीय केन्द्रीय कमिटीरहेको छ । आजकै बैठकले माधव नेपालसहित ५ जनासँँग स्पष्टीकरण सोध्नेे र संघीयतथा प्रदेेेेशका समानुपातिक सांसद हेरफेेेर गर्न...


नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोधिने, संघीय र प्रदेशका समानुपातिक सांसदको पद धरापमा

नेकपा एमालेभित्रको किचलो साम्य हुने छाँटकाँट देखिएको छैन । २ खेमाबीचको भनाभन, आरोप-प्रत्यारोप र 'कारबाही'को क्रम निरन्तर छ । यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...


ओली फकाउन माधव नेपालले बजाए '४८ वर्षको माया-प्रीति'को मादल !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका शैली र व्यवहारलाई तीब्र आलोचना गर्दै अघोषित समानान्तर क्रियाकलाप गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग लामो मित्रता र सहकार्यलाई सम्झिएका छन् । उनले ओली र आफ्नो झन्डै ५ दशकको मित्रतालाई 'माया-प्रीति' भन्दै ओलीसँग...


एमाले संसदीय बोर्डको निर्णय: गुट चलाउनेलाई स्पष्टीकरण, ओलीले खनाल-नेपाल खेमाको प्रस्ताव बुझे

नेकपा(एमाले)को संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । संसदीय बोर्ड गत ५ चैतमा गठन भएको थियो । उक्त बोर्डमा वरिष्ठ नेताहरूझलनाथ...


खनाल-नेपाल खेमाद्वारा संसदीय दलको बैठक बहिष्कार, गौतम सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा(एमाले)को संसदीय दलको बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका छन् । शनिबार बिहान साढे १० बजेका लागिबोलाइएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो । एमालेको खनाल-नेपाल...


ओली नसच्चिएसम्म केन्द्रीय कमिटी बैठकमा जाँदैनौँ: नेपाल-खनाल खेमा

नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल खेमाले अध्यक्ष केपी शर्मा ओलीले ७ चैतमा बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त खेमाका एक नेताका अनुसारप्रधानमन्त्रीको...


सरकारका विगत ३ वर्षका काम असाधारण: प्रम ओली

शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको बताएका छन् । उनले छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन् । ३ वर्षमा गरेका काम अभूतपूर्व र असाधरण...


२ वटा आयोगका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।...


महान्यायाधिवक्तामा बडाल, शपथ आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटार स्रोतको भनाइ छ । बडालको शपथ आइतबार राखिएको छ । अग्नि खरेलले आजै महान्यायाधिवक्ताबाट राजीनामा गरेका थिए ।...


जाग्यो वाईसीएल, २८-३० जेठमा राष्ट्रिय भेला

नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी २८ देखि ३० जेठसम्म राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र ब्युँताएपछि हिजो र आज बसेको वाईसीएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले...


महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताउँदै खरेलले आफूले ३ वर्षमा गरेका कामको बारेमा यसैगरी पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिनेउल्लेख गरे । ८ फागुन २०७४ मा...


महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिँदै

नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले आजदिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेेरपदबाट राजीनामा दिन लागेकोबताइएको छ । सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले २०७४फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् । नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य...


प्रतिनिधिसभा बैठक बस्दै, के छन् कार्यसूचीमा ?

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २ वटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै