Khabarpato logo

         

स्थानीय विकास

भाडा समायोजन गर्न महासंघको सरकारलाई चेतावनी

खबरदाता

खबरदाता

भाडा समायोजन गर्न महासंघको सरकारलाई चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्य वृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले आफूहरूले दिएको समय सीमाभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनीसमेत दिएको छ ।

त्यसैगरी वैकल्पिक व्यवस्था नभएसम्मका लागि प्राविधिक जाँचको आधारमा २० वर्ष अवधि पुगेका सार्वजनिक सवारी साधनहरूलाई समेत म्याद थप गरी सञ्चानल गर्ने अनुमति दिन पनि माग गरिएको छ ।

२० वर्षभन्दा पुराना सवारी साधन विस्थापित गर्ने भए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग महासंघले राखेको छ ।

मन्त्री नेम्वाङले ज्ञापनपत्र बुझ्दै महासंघले राखेको विषयका सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने जनाएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…