Khabarpato logo

समाचार

राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

खबरदाता

खबरदाता

राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ४ चैतमा सूचना प्रकाशन गरी स्थायी कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक, बरिष्ठ सहायक, सहायक अधिकृत र अधिकृत पदका लागि बैंकद्वारा दरखास्त आह्वान गरिएको हो । योग्य र इच्छुक उम्मेदवारले १८ चैतभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका लागि बैंकको वेबसाइट https://ncbl.coop/html/vacancy.html
मा लगइन गरी अनलाइन आवेदन दिनुपर्नेछ । उम्मेदवारको छनोट लिखित, प्रयोगात्मक/प्रस्तुतीकरण/समूह छलफल तथा अन्तर्वार्ताद्वारा  हुनेछ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि