Khabarpato logo

समाचार

राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

खबरदाता

खबरदाता

राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ४ चैतमा सूचना प्रकाशन गरी स्थायी कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक, बरिष्ठ सहायक, सहायक अधिकृत र अधिकृत पदका लागि बैंकद्वारा दरखास्त आह्वान गरिएको हो । योग्य र इच्छुक उम्मेदवारले १८ चैतभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका लागि बैंकको वेबसाइट https://ncbl.coop/html/vacancy.html
मा लगइन गरी अनलाइन आवेदन दिनुपर्नेछ । उम्मेदवारको छनोट लिखित, प्रयोगात्मक/प्रस्तुतीकरण/समूह छलफल तथा अन्तर्वार्ताद्वारा  हुनेछ । 

ताजा

सबै

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसे…

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारक…

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न…

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द…

लोकप्रिय

सबै

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवन…

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवे…

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० र…

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको…

यो पनि