Khabarpato logo

         

अर्थ/वाणिज्य

टेलिकमको सञ्चालक सदस्यमा पौडेल निर्विरोध

खबरदाता

खबरदाता

टेलिकमको सञ्चालक सदस्यमा पौडेल निर्विरोध

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदमा अन्तिम समयसम्ममा पौडेलेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । टेलिकमको १३ चैतमा हुने साधारणसभाले उनलाई अनुमोदन गर्नेछ ।

पौडेल नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासंघले गठन गरेको पुँजी बजार फोरमका अध्यक्षसमेत हुन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…