Khabarpato logo

समाचार

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

खबरदाता

खबरदाता

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्  ।

प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताउँदै खरेलले  आफूले ३ वर्षमा गरेका कामको बारेमा यसैगरी पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने उल्लेख गरे । 

८ फागुन २०७४ मा महान्यायाधिवक्ताको पदमा नियुक्त खरेल २०६४ र २०७० सालका संविधानसभा निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्रीको जिम्मेवारीमा थिए खरेेल । महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य रहेका खरेलले एकताका नेपाल बार एसोसिएसनको महासचिवको कार्यभारसमेत सम्हालेका थिए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको  विरोधमा सर्वोच्च अदालतमा परेका रिटहरूको सुनुवाइका क्रममा पनि खरेलले राजीनामा दिने चर्चा चलेको थियो ।

खरेललाई उक्त मुद्दामा सरकारका तर्फबाट सशक्त प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको थियो । सोही कारण  प्रधानमन्त्री ओली खरेलसँग असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । खरेलले भने त्यसबेला प्रधानमन्त्रीले आफूसँग कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि