Khabarpato logo

समाचार

महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिँदै

खबरदाता

खबरदाता

महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिँदै

नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले आज दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेेर पदबाट राजीनामा दिन लागेको बताइएको छ ।

सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा खरेललाई  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले  २०७४ फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् ।

नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य रहिसकेका   वरिष्ठ अधिवक्ता खरेलले केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्‌मा कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा खरेलले उक्त कदमको प्रतिरक्षा गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि