Khabarpato logo

         

खेलकुद

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भूको पहिलो जीत

खबरदाता

खबरदाता

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भूको पहिलो जीत

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भूले पहिलो जीत दर्ज गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भूले ओसिस क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । स्वयम्भूका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गरेका हुन् । 

ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गरेका थिए । खेलको ३८औँ मिनेटमा स्वयम्भूका लागि सविनले पहिलो गोल गरे भने खेलको ४३औँ मिनेटमा कुमारले स्वयम्भूका लागि दोस्रो गोल गरे । 

खेलको ८९औँ मिनेटमा विक्की राईले स्वयम्भूका लागि तेस्रो गोल गरे भने ओसिसका लागि भने १ मात्र गोल खेलको ६८औँ मिनेटमा राजन पुनमगरले गरे ।

जीतसँगै स्वयम्भूले २ खेलबाट ३ अङ्क जोडेको छ । २ खेलमा पराजित ओसिस अङ्कविहीन अवस्थामा छ । यही २४ चैतसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …