Khabarpato logo

         

अर्थ/वाणिज्य

सिँगटी हाइड्रोमा पहिलाे दिन नै डेढ गुणाभन्दा बढी आवेदन

खबरदाता

खबरदाता

सिँगटी हाइड्रोमा पहिलाे दिन नै डेढ गुणाभन्दा बढी आवेदन

सिँगटी हाइड्रो इनर्जीको आईपीओमा पहिलो दिन नै लगानीकर्ताले ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् शुक्रबार साँझ बजेसम्म लाख ५० हजार ४२५ जनाले ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् सर्वसाधारणका लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्ने हो भने १‍‍.६० गुणा बढी आवेदन परिसकेको  

हाइड्रोले आजदेखि अर्थात् चैतदेखि १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निश्कासन गरेको हो ।

कम्पनीले निश्कासन गर्ने २९ लाख कित्तामध्ये  प्रतिशतले हुन आउने  लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याएको  भने  प्रतिशतले हुन आउने ५८ हजार कित्ता शेयर भने कम्पनीमा काम गर्ने कर्मचारीका लागि छुट्याइएको  बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गरिएको

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् लगानीकर्ताले मेरो शेयरका साथै सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत शेयर भर्न सक्नेछन् आईपीओ छिटोमा १० चैतमा बन्द हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…